पियोर इनर्जीको आईपीओ फागुन २० गतेदेखि खुल्दै, १६ लाख कित्ता सेयर बिक्री गर्ने
newsare.net
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आगामी फागुन २० गतेदेखि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक प्रसपियोर इनर्जीको आईपीओ फागुन २० गतेदेखि खुल्दै, १६ लाख कित्ता सेयर बिक्री गर्ने
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आगामी फागुन २० गतेदेखि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) बिक्री गर्ने घोषणा गरेको छ। आईपीओको पहिलो चरणमा आयोजनाबाट प्रभावित बाँके जिल्लाका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिनेछ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित मूल्यमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। जसमध्ये […] Read more