Nepal



सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

काठमाडौं । सरकार निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

काठमाडौं । सरकार निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आए तापनि निर्माण व्यवसायीहरूमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ । एकदुम्जा—मरिनखोला—कपिलकोट—लालबन्दी सडक, सिन्धुलीको निर्माण कार्यस्थलमा श्रीजयन्ती—विरुवा—ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात […]

विदेशबाट आउनेले ल्याएका हरेक सामग्रीको आम्दानीको स्रोत खोज्छौं : महानिर्देशक भट्टराई

काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोब
BizKhabar Online » BizKhabar Online

विदेशबाट आउनेले ल्याएका हरेक सामग्रीको आम्दानीको स्रोत खोज्छौं : महानिर्देशक भट्टराई

काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताएका छन् । अर्थसमितिको आजको बैठकमा महानिर्देशक भट्टराईले मुख्यगरी दुबई र हङ्कङबाट सुन तस्करी हुने गरेको देखिएको उल्लेख गर्दै झिटीगुण्टासम्बन्धी कानुनले तोकेअनुसार वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिनुपर्ने बताए । ‘झिटीगुण्टासम्बन्धी कानुनले महिलाका […]

हकप्रद सेयर जारी गर्दै कालिञ्चोक दर्शन लि, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १ः१ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर जारी गर्न
BizKhabar Online » BizKhabar Online

हकप्रद सेयर जारी गर्दै कालिञ्चोक दर्शन लि, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १ः१ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले साविकका सेयरधनीलाई प्रतिसेयर १ सय दरको ६० लाख कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा विक्री गर्न लागेको हो । यसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कालिञ्चोक […]

औद्योगिक प्रदर्शनी गर्दै महासंघ, लघु तथा घरेलुदेखि ठूलासम्म गरी १ सय स्टल रहने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले आफ्नो व
BizKhabar Online » BizKhabar Online

औद्योगिक प्रदर्शनी गर्दै महासंघ, लघु तथा घरेलुदेखि ठूलासम्म गरी १ सय स्टल रहने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर उक्त प्रदर्शनी गर्न लागेको हो । देशभित्र रहेका लघु तथा घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागीरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीको […]

मस्कले भने-कर्मचारीले आफ्नो कामको औचित्य प्रमाणित गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी सङ्घीय निक
BizKhabar Online » BizKhabar Online

मस्कले भने-कर्मचारीले आफ्नो कामको औचित्य प्रमाणित गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी सङ्घीय निकायका सबै कर्मचारीले आफ्नो कामको औचित्य पुष्टि गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने बताएका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति तथा ट्रम्पका सबैभन्दा ठूला दाता मस्कले अनावश्यक सरकारी कर्मचारीलाई बिदा (बर्खास्त) गर्ने प्रयासको नेतृत्व गरेका छन् । “सबै सङ्घीय कर्मचारीहरूले चाँडै एक इमेल प्राप्त गर्नेछन् […]

पुन: नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित
BizKhabar Online » BizKhabar Online

पुन: नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट […]

अब नगद कारोबारको पनि बीमा हुने, मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा प्राधिकरणले मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी गर्दै बीमा कम्पनीह
BizKhabar Online » BizKhabar Online

अब नगद कारोबारको पनि बीमा हुने, मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा प्राधिकरणले मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी गर्दै बीमा कम्पनीहरूलाई अनिवार्य रूपमा नयाँ मापदण्ड अपनाउन निर्देशन दिएको छ। वित्तीय संस्था, बैंक तथा नगद कारोबार गर्ने अन्य संस्थाहरूको मौद्रिक क्षतिकाे बीमा सुरक्षित तथा प्रभावकारी बनाउन बीमा ऐन, २०७९ को दफा १६६ अनुसार नयाँ नियम लागू गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नयाँ निर्देशिकाले […]

दोहोरो अंकले बढ्यो नेप्से, साढे ११ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उ
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढ्यो नेप्से, साढे ११ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.६६ अंकले बढ्दै २७ सय ५५ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका २ करोड १२ लाख ६ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द, फागुनभरी उडान नहुने

काठमाडौं । रेसुङ्गा विमानस्थलमा यो फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्
BizKhabar Online » BizKhabar Online

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द, फागुनभरी उडान नहुने

काठमाडौं । रेसुङ्गा विमानस्थलमा यो फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको […]

दिपलको नयाँ सोरुम पोखरामा, आकर्षक अफरसहित पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा
BizKhabar Online » BizKhabar Online

दिपलको नयाँ सोरुम पोखरामा, आकर्षक अफरसहित पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । दिपलको नयाँ सोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु […]

प्रधानमन्त्री ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदै, कुनै विशेष कार्यक्रम नहुने

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा आ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदै, कुनै विशेष कार्यक्रम नहुने

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको उनले जानकारी दिएका छन् । ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न […]

नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त स
BizKhabar Online » BizKhabar Online

नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको समेत […]

पियोर इनर्जीको आईपीओ फागुन २० गतेदेखि खुल्दै, १६ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आगामी फागुन २० गतेदेखि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस
BizKhabar Online » BizKhabar Online

पियोर इनर्जीको आईपीओ फागुन २० गतेदेखि खुल्दै, १६ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आगामी फागुन २० गतेदेखि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) बिक्री गर्ने घोषणा गरेको छ। आईपीओको पहिलो चरणमा आयोजनाबाट प्रभावित बाँके जिल्लाका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिनेछ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित मूल्यमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। जसमध्ये […]

नेपाली बजारमा निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले निसान म्याग्नाइ
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार देखि सुरू हुन्छ । नयाँ म्याग्नाइटले अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहितको अनुभव प्रदान गर्दछ। यसले ग्राहकलाई उत्कृष्ट मूल्यका साथ अद्वितीय ड्राइभिङ अनुभव […]

एभरेष्ट बैंकको पाँचथरमा १३०औँ र ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्या
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकको पाँचथरमा १३०औँ र ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको छ । फिदिम […]

कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अ
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो । तालिममा मुख्य रूपमा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियामा केन्द्रित विषयहरू समेटिएको थियो । डा. हिराचनले क्यान्सरका […]

घर बेचेर कारखाना सुरु गरेका ‘बिराज बहल’, जसले बनाए १६ अर्बको ब्राण्ड

काठमाडौं । पछिल्ला केही वर्षहरूमा भारतमा स्टार्टअपहरू तीव्र गतिमा बढेका छन् । फ्लिपकार्ट, ओला र अ
BizKhabar Online » BizKhabar Online

घर बेचेर कारखाना सुरु गरेका ‘बिराज बहल’, जसले बनाए १६ अर्बको ब्राण्ड

काठमाडौं । पछिल्ला केही वर्षहरूमा भारतमा स्टार्टअपहरू तीव्र गतिमा बढेका छन् । फ्लिपकार्ट, ओला र अर्बन कम्पनी जस्ता स्टार्टअपहरूले मानिसहरूमाझ एउटा छुट्टै पहिचान बनाएका छन् । यी सबै सफलताका कथाहरूमा एउटा कुरा उस्तै थियो कि उनीहरूका संस्थापकहरूले आफ्नो राम्रो जागिर छोडेर जोखिम लिएका थिए र आज परिणाम तपाईं हाम्रो अगाडि छ । यस्तै एउटा कथा […]

पाथीभरामा यस वर्षकै बाक्लो हिमपात, तीर्थयात्रीलाई भने असर परेन

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गए राति तीन ह
BizKhabar Online » BizKhabar Online

पाथीभरामा यस वर्षकै बाक्लो हिमपात, तीर्थयात्रीलाई भने असर परेन

काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गए राति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुस महिना पहिलो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । त्यस्तै फागुन महिनामा दोस्रो पटक […]

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

काठमाडौं । मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान सञ्चालन भएको छ । स
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान

काठमाडौं । मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान सञ्चालन भएको छ । स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), आमा समूह र युवा क्लबहरूले प्रदूषण न्यूनीकरण गर्न प्लास्टिक, धातु र सिसाजन्य फोहर व्यवस्थापनमा जुटेका हुन् । एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले पदमार्ग र बस्तीमा नकुहिने फोहर संकलन गरेर पोखरा पठाउने व्यवस्था मिलाएको […]

पूर्वाञ्चल विश्वविद्यालयको जिम्मेवारीपूर्ण निर्णय, विदेशबाट फर्किने विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएका विद्यार्
BizKhabar Online » BizKhabar Online

पूर्वाञ्चल विश्वविद्यालयको जिम्मेवारीपूर्ण निर्णय, विदेशबाट फर्किने विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने भएको छ । भारतको ओडिशास्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै आवश्यक प्रक्रिया पुरा गरेका विद्यार्थीहरुले क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने जनाएको हो । विदेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश […]

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौं । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व
BizKhabar Online » BizKhabar Online

११ खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा

काठमाडौं । चालु आर्थिक २०८१/८२ को माघ मसान्तसम्म मुलुकले कुल रू ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ६१ अर्ब ३८ करोड घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यो अवधिमा रू नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र रू एक खर्ब […]

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्
BizKhabar Online » BizKhabar Online

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कने बताएका छन् । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको […]

लेखा समितिसमक्ष इप्पानको आग्रह : जलविद्युतको आइपीओ निष्काशन सम्बन्धीको निर्णय पुनर्विचार गरौं

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सार्वजनिक लेखा समितिलाई पत्र ले
BizKhabar Online » BizKhabar Online

लेखा समितिसमक्ष इप्पानको आग्रह : जलविद्युतको आइपीओ निष्काशन सम्बन्धीको निर्णय पुनर्विचार गरौं

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासनसम्बन्धी एक वर्षअघिको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। इप्पानले २०८० पुस १२ गते बसेको १९औँ बैठकमा गरिएको निर्णयले जलविद्युत् कम्पनीहरूलाई गम्भीर असर पुर्याएको दाबी गर्दै उक्त निर्णय परिमार्जन गर्न माग गरेको हो। इप्पानका अनुसार, समितिको निर्णयमा आईपीओ जारी […]

स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडि
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रुपमा भिडियो ब्रिफिङ गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि नियमित रुपमा मन्त्रालयगत गतिविधिको भिडियो ब्रिफिङ गर्ने भएको छ । मन्त्रालयले हरेक साताको शुक्रबार दिउँसो एक बजेर ३० मिनेटमा साताभरका नीतिगत निर्णय, गतिविधि तथा स्वास्थ्य क्षेत्रका जानकारी समेटेर ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए । आज मडिया ब्रिफिङका क्रममा उनले भने, ‘साताभरीका नीगितगत वा कार्यगत निर्णय, […]

नेपाल पे टाइमको अनुमतिपत्र नविकरण भएन, लेनदेन बाँकी भए सम्पर्क गर्न केन्द्रिय बैंकको आग्रह

काठमाडौं । भुक्तानी सेवाप्रदायक नेपाल पे टाइम प्रालिको अनुमतिपत्र नविकरण नभएको पाईएको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

नेपाल पे टाइमको अनुमतिपत्र नविकरण भएन, लेनदेन बाँकी भए सम्पर्क गर्न केन्द्रिय बैंकको आग्रह

काठमाडौं । भुक्तानी सेवाप्रदायक नेपाल पे टाइम प्रालिको अनुमतिपत्र नविकरण नभएको पाईएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले प्रदान गर्दै आएको सेवा लामो समयदेखि बन्द रहेको तथा सेवा प्रवाहका लागि प्रयोग हुने वालेटको एप प्ले स्टोर र एप स्टोरमा नरहेको, संस्थागत सुशासन अवस्था कमजोर रहेको, राष्ट्र बैंकले दिएका निर्देशन कार्यान्वयन नगरेकोलगायत कारण उसको अनुमतिपत्र नवीकरण […]

नेपालमै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक, सामान्य घर्षण र फुट्दा पनि असर नपर्ने

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले देशमै पहिलो फुल–बड
BizKhabar Online » BizKhabar Online

नेपालमै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक, सामान्य घर्षण र फुट्दा पनि असर नपर्ने

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले देशमै पहिलो फुल–बडी टाइल ‘सेन्टो’ सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन समारोहमा टाइलको सार्वजनिक उद्घाटन गरेका हुन् । लामिनार टाइल्स यस वर्षको बिल्डकन प्रदर्शनीको प्रमुख प्रायोजक समेत रहेको छ। सेन्टो टाइल उच्च टिकाउपन, मजबुती र […]

सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्यो नेपाल, २ वर्ष भित्र सुधार नगरे कालोसूचीमा पर्ने

काठमाडौं । नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन ट
BizKhabar Online » BizKhabar Online

सम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्यो नेपाल, २ वर्ष भित्र सुधार नगरे कालोसूचीमा पर्ने

काठमाडौं । नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोश्रो प्लेनरी बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राखेको हो । एफएटीएफको दोश्रो प्लेनरीमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक तथा फाइनान्सियल इन्टेलिजेन्स युनिट(एफआईयु)का हरि नेपाल फ्रान्स […]

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रत
BizKhabar Online » BizKhabar Online

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ हजार रुपैयाँले घट्दै १ लाख ७० हजार कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १९ सय ९० रुपैयाँ कायम भएको […]

बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरु, ३५ करोड ६३ लाख लागत

काठमाडौँ । जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना
BizKhabar Online » BizKhabar Online

बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरु, ३५ करोड ६३ लाख लागत

काठमाडौँ । जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण सुरु भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरु गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् । रू ३५ करोड ६३ लाख ३९ हजार सात सय २७ लागत […]

अधिकांश फलफूल-तरकारीको मूल्य बढ्यो, यस्तो छ अधिकतम थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको
BizKhabar Online » BizKhabar Online

अधिकांश फलफूल-तरकारीको मूल्य बढ्यो, यस्तो छ अधिकतम थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य बढेको छ । बिहीबार समितिले बन्दा (लोकल) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु ३०, मटरकोसा प्रतिकेजी रु ५०, घिउसिमी (लोकल) प्रतिकेजी रु ४०, घिउसिमी (हाइब्रिड) प्रतिकेजी रु ४०, ब्रोकाउली प्रतिकेजी […]

अमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा

काठमाडौं । अमेरिका अहिले गम्भीर रूपमा अण्डाको संकटबाट गुज्रिरहेको छ । बर्ड फ्लुको प्रकोपका कारण
BizKhabar Online » BizKhabar Online

अमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा

काठमाडौं । अमेरिका अहिले गम्भीर रूपमा अण्डाको संकटबाट गुज्रिरहेको छ । बर्ड फ्लुको प्रकोपका कारण लाखौं कुखुरा मरेका कारण अमेरिकामा अण्डाको मूल्य एक्कासी आकाशिएको छ । सुपरमार्केट अण्डा नभएर खरिदमा खाली भएका छन भने र रेस्टुरेन्ट मालिकहरूले उनीहरूको मेनु परिवर्तन गर्न बाध्य भइरहेका छन्। यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय […]

अमेरिकाबाट निकालिएका नेपालीसहित ३०० आप्रवासी पानामाको होटलमा कैद, मोबाइल फोन पनि खोसियो

काठमाडौँ । अमेरिकाले ३०० गैरकानूनी आप्रवासीहरूलाई पानामा देशमा कैद गरेको छ । मिडिया रिपोर्टका अ
BizKhabar Online » BizKhabar Online

अमेरिकाबाट निकालिएका नेपालीसहित ३०० आप्रवासी पानामाको होटलमा कैद, मोबाइल फोन पनि खोसियो

काठमाडौँ । अमेरिकाले ३०० गैरकानूनी आप्रवासीहरूलाई पानामा देशमा कैद गरेको छ । मिडिया रिपोर्टका अनुसार पानामाको एक होटलमा यी आप्रवासीलाई हिरासतमा राखिएको छ । यी आप्रावासी नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका रहेको रिपोर्टमा उल्लेख छ । कुन देशका कति आप्रवासी छन् भन्ने बारेमा भने स्पष्ट भएको छैन । उनीहरु आफ्नो देश […]

‘जलस्रोत विधेयक’ का ५४ वटा दफा पूर्वाधार समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पा
BizKhabar Online » BizKhabar Online

‘जलस्रोत विधेयक’ का ५४ वटा दफा पूर्वाधार समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि समितिले जलस्रोत स्वामित्व र विकासको अधिकार, आयोगको स्थापना, काम, कर्तव्य, अधिकारलगायतका १२ परिच्छेदका ५४ दफा ‘विधेयकको अङ्ग बनोस्’ भनी सर्वसम्मतिले पारित भएको सभापति दीपकबहादुर सिंहले घोषणा […]

सीएनआई र पीआरआईबीच सम्झौता, उद्योग तथा सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहक
BizKhabar Online » BizKhabar Online

सीएनआई र पीआरआईबीच सम्झौता, उद्योग तथा सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिदै आएको प्रतिष्ठान र उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो । […]

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धिकरणमा सेबोनको कडाई, नियम उल्लङ्घन गरे ५ करोड जरिवाना र ५ वर्ष कैद

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धिकरण तथा लक्षित वित्तीय प्रतिबन्ध (टीएफए
BizKhabar Online » BizKhabar Online

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धिकरणमा सेबोनको कडाई, नियम उल्लङ्घन गरे ५ करोड जरिवाना र ५ वर्ष कैद

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धिकरण तथा लक्षित वित्तीय प्रतिबन्ध (टीएफएस) सम्बन्धी मार्गदर्शन जारी गरेको छ । आर्थिक अपराध नियन्त्रणमा कडाई गर्ने उद्देश्यसहित बोर्डले बिहिबार उक्त मार्गदर्शन सार्वजनिक गरेको हो । मार्गदर्शनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद तथा नेपाल सरकारले आतंकवाद वित्तीयकरण तथा सामूहिक विनाशका हतियार प्रसार वित्तीयकरण रोक्न जारी गरेका प्रतिबन्धहरूको कार्यान्वयनको […]

Get more results via ClueGoal