हकप्रद सेयर जारी गर्दै कालिञ्चोक दर्शन लि, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त
newsare.net
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १ः१ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर जारी गर्नहकप्रद सेयर जारी गर्दै कालिञ्चोक दर्शन लि, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १ः१ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले साविकका सेयरधनीलाई प्रतिसेयर १ सय दरको ६० लाख कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा विक्री गर्न लागेको हो । यसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कालिञ्चोक […] Read more