सेयर बजारमा यस्ता व्यक्तिले गरेको कारोबार रोक्का गर्न बोर्डको निर्देशन, तथ्यांक अद्यावधिक गर्नुपर्ने
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको लगानीमा अवैध रकमलाई रोक्न निर्देशन जारी गरेको छ । बसेयर बजारमा यस्ता व्यक्तिले गरेको कारोबार रोक्का गर्न बोर्डको निर्देशन, तथ्यांक अद्यावधिक गर्नुपर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको लगानीमा अवैध रकमलाई रोक्न निर्देशन जारी गरेको छ । बोर्डले धितोपत्र बजारका सहभागीलक्षित वित्तीय कारोबारसम्बन्धी मार्गदर्शन जारी गर्दै संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको हो । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम […] Read more