Nepal



शिवरात्रिमा पशुपति क्षेत्रमा मासु र नसालु पदार्थ निषेध, साधुसन्तलाई आवास सुविधा

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शिवरात्रिमा पशुपतिनाथ र आसपास क्षेत्रमा मासु, मदि

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास, […]

निर्जीवन बीमा कम्पनीले सात महिनामा संकलन गरे २४ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २४ अर्ब २७ करोड ४
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले सात महिनामा संकलन गरे २४ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ लाख २१ हजार ६७९ वटा बीमा पोलिसी बिक्री गर्दै निर्जीवन बीमा कम्पनीहरुले ७ महिनामा उल्लेख्य कारोबार गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन […]

फोटोन नेपालको टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीट सम्पन्न, आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्
BizKhabar Online » BizKhabar Online

फोटोन नेपालको टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीट सम्पन्न, आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्वाध रूपमा सम्पन्न गरेको छ । कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूको लागि तयारी गर्ने बारेमा विस्तृत […]

बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषण
BizKhabar Online » BizKhabar Online

बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ । द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो […]

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङको वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौं । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेप
BizKhabar Online » BizKhabar Online

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङको वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौं । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ । उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको ल्हासास्थित महावाणिज्यदूतावासले जनाएको छ । बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र […]

घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, लागत रु तीन अर्ब १९ करोड

काठमाडौं । दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भ
BizKhabar Online » BizKhabar Online

घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, लागत रु तीन अर्ब १९ करोड

काठमाडौं । दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन । पछिल्लो पटक […]

उत्तारचढावका बीच सामान्य अंकले बढ्यो नेप्से, कारोबार ११ अर्ब माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

उत्तारचढावका बीच सामान्य अंकले बढ्यो नेप्से, कारोबार ११ अर्ब माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ३.३५ अंकले बढ्दै २७ सय ५८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १० कम्पनीका २ करोड ११ लाख १० हजार बढी कित्ता […]

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थ
BizKhabar Online » BizKhabar Online

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । दर्शनार्थी […]

युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त

काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विका
BizKhabar Online » BizKhabar Online

युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त

काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ । मिडिया रिपोर्टका अनुसार युएसएडका ४२ सय कर्मचारीलाई बिदा दिइएको छ । यसबाहेक, कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ । यीमध्ये कति कर्मचारीलाई पुन: नियुक्त गरिनेछ भन्ने कुरा अस्पष्ट रहेको छ । ट्रम्प […]

अर्थ मन्त्रालयको स्पष्टोक्ती : युएसएडका ४ कार्यक्रम ९० दिनका लागि स्थगित, अन्यका लागि बजेट छैन

काठमाडौं । अमेरिकी सहयोग नियोग (युएसएड) द्वारा सञ्चालित चारवटा प्रमुख कार्यक्रमहरू ९० दिनका लागि
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयको स्पष्टोक्ती : युएसएडका ४ कार्यक्रम ९० दिनका लागि स्थगित, अन्यका लागि बजेट छैन

काठमाडौं । अमेरिकी सहयोग नियोग (युएसएड) द्वारा सञ्चालित चारवटा प्रमुख कार्यक्रमहरू ९० दिनका लागि रोकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले २० जनवरी २०२५ मा जारी गरेको कार्यकारी आदेशको प्रभावले नेपाल सरकारको बजेट प्रणाली मार्फत सञ्चालन भइरहेका यी कार्यक्रमहरू अस्थायी रूपमा रोकिएको बताएको हो […]

सम्पदा लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गर
BizKhabar Online » BizKhabar Online

सम्पदा लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । यस संस्थाको आइतबार (फागुन ११ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

यामाहा र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, यामाहाको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने

काठमाडौं । गत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’
BizKhabar Online » BizKhabar Online

यामाहा र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, यामाहाको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने

काठमाडौं । गत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट, सेफ्टी गियर […]

टेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन, मूल्य रु.१८,९९९

काठमाडौं । टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

टेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन, मूल्य रु.१८,९९९

काठमाडौं । टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन सार्वजनिक गरेको छ। ५० मेगापिक्सेलको सेल्फी क्यामरा र ५० मेगापिक्सेलको डुअल रियर क्यामरा सहित, अत्याधुनिक एआई फिचरले प्रयोगकर्तालाई एक अनौठो स्मार्टफोन अनुभव प्रदान गर्छ। एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोनले विशेष गरी स्टाइलिस्टिक डिजाइन र मर्मत गर्न सजिलो बनाइएका सुविधाहरूलाई प्राथमिकता दिएको छ। यसमा […]

पर्यटनको राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी, छ सयभन्दा बढीको सहभागिता

काठमाडौं । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिय
BizKhabar Online » BizKhabar Online

पर्यटनको राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी, छ सयभन्दा बढीको सहभागिता

काठमाडौं । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता […]

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात

काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआई
BizKhabar Online » BizKhabar Online

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात

काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार डीपसीक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र अन्य उपयोगी एआई टुल्सलाई अझ सहज र उन्नत बनाएको […]

डलरको भाउ स्थिर, युरोकाे भाउ घट्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअन
BizKhabar Online » BizKhabar Online

डलरको भाउ स्थिर, युरोकाे भाउ घट्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ […]

सेयर बजारमा यस्ता व्यक्तिले गरेको कारोबार रोक्का गर्न बोर्डको निर्देशन, तथ्यांक अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको लगानीमा अवैध रकमलाई रोक्न निर्देशन जारी गरेको छ । ब
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा यस्ता व्यक्तिले गरेको कारोबार रोक्का गर्न बोर्डको निर्देशन, तथ्यांक अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको लगानीमा अवैध रकमलाई रोक्न निर्देशन जारी गरेको छ । बोर्डले धितोपत्र बजारका सहभागीलक्षित वित्तीय कारोबारसम्बन्धी मार्गदर्शन जारी गर्दै संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको हो । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम […]

कति छ आज तरकारी र फलफूलको थोक मूल्य ? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

कति छ आज तरकारी र फलफूलको थोक मूल्य ? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २२, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, […]

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

काठमाडौं । सरकार निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

काठमाडौं । सरकार निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आए तापनि निर्माण व्यवसायीहरूमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ । एकदुम्जा—मरिनखोला—कपिलकोट—लालबन्दी सडक, सिन्धुलीको निर्माण कार्यस्थलमा श्रीजयन्ती—विरुवा—ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात […]

विदेशबाट आउनेले ल्याएका हरेक सामग्रीको आम्दानीको स्रोत खोज्छौं : महानिर्देशक भट्टराई

काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोब
BizKhabar Online » BizKhabar Online

विदेशबाट आउनेले ल्याएका हरेक सामग्रीको आम्दानीको स्रोत खोज्छौं : महानिर्देशक भट्टराई

काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताएका छन् । अर्थसमितिको आजको बैठकमा महानिर्देशक भट्टराईले मुख्यगरी दुबई र हङ्कङबाट सुन तस्करी हुने गरेको देखिएको उल्लेख गर्दै झिटीगुण्टासम्बन्धी कानुनले तोकेअनुसार वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिनुपर्ने बताए । ‘झिटीगुण्टासम्बन्धी कानुनले महिलाका […]

हकप्रद सेयर जारी गर्दै कालिञ्चोक दर्शन लि, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १ः१ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर जारी गर्न
BizKhabar Online » BizKhabar Online

हकप्रद सेयर जारी गर्दै कालिञ्चोक दर्शन लि, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १ः१ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले साविकका सेयरधनीलाई प्रतिसेयर १ सय दरको ६० लाख कित्ता बराबरको हकप्रद सेयर निष्काशन तथा विक्री गर्न लागेको हो । यसका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कालिञ्चोक […]

औद्योगिक प्रदर्शनी गर्दै महासंघ, लघु तथा घरेलुदेखि ठूलासम्म गरी १ सय स्टल रहने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले आफ्नो व
BizKhabar Online » BizKhabar Online

औद्योगिक प्रदर्शनी गर्दै महासंघ, लघु तथा घरेलुदेखि ठूलासम्म गरी १ सय स्टल रहने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर उक्त प्रदर्शनी गर्न लागेको हो । देशभित्र रहेका लघु तथा घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागीरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीको […]

मस्कले भने-कर्मचारीले आफ्नो कामको औचित्य प्रमाणित गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी सङ्घीय निक
BizKhabar Online » BizKhabar Online

मस्कले भने-कर्मचारीले आफ्नो कामको औचित्य प्रमाणित गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी सङ्घीय निकायका सबै कर्मचारीले आफ्नो कामको औचित्य पुष्टि गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने बताएका छन् । विश्वका सबैभन्दा धनी व्यक्ति तथा ट्रम्पका सबैभन्दा ठूला दाता मस्कले अनावश्यक सरकारी कर्मचारीलाई बिदा (बर्खास्त) गर्ने प्रयासको नेतृत्व गरेका छन् । “सबै सङ्घीय कर्मचारीहरूले चाँडै एक इमेल प्राप्त गर्नेछन् […]

पुन: नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित
BizKhabar Online » BizKhabar Online

पुन: नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट […]

अब नगद कारोबारको पनि बीमा हुने, मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा प्राधिकरणले मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी गर्दै बीमा कम्पनीह
BizKhabar Online » BizKhabar Online

अब नगद कारोबारको पनि बीमा हुने, मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा प्राधिकरणले मौद्रिक क्षति बीमासम्बन्धी नयाँ निर्देशिका जारी गर्दै बीमा कम्पनीहरूलाई अनिवार्य रूपमा नयाँ मापदण्ड अपनाउन निर्देशन दिएको छ। वित्तीय संस्था, बैंक तथा नगद कारोबार गर्ने अन्य संस्थाहरूको मौद्रिक क्षतिकाे बीमा सुरक्षित तथा प्रभावकारी बनाउन बीमा ऐन, २०७९ को दफा १६६ अनुसार नयाँ नियम लागू गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार नयाँ निर्देशिकाले […]

दोहोरो अंकले बढ्यो नेप्से, साढे ११ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उ
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले बढ्यो नेप्से, साढे ११ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ११.६६ अंकले बढ्दै २७ सय ५५ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका २ करोड १२ लाख ६ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द, फागुनभरी उडान नहुने

काठमाडौं । रेसुङ्गा विमानस्थलमा यो फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्
BizKhabar Online » BizKhabar Online

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द, फागुनभरी उडान नहुने

काठमाडौं । रेसुङ्गा विमानस्थलमा यो फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको […]

दिपलको नयाँ सोरुम पोखरामा, आकर्षक अफरसहित पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा
BizKhabar Online » BizKhabar Online

दिपलको नयाँ सोरुम पोखरामा, आकर्षक अफरसहित पाँचदिने टेस्ट ड्राइभ क्याम्प सुरु

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखराको चौथेमा दिपलको नयाँ सोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । दिपलको नयाँ सोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु […]

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेकाे सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घट्दै १९ सय ७० रुपैयाँ […]

प्रधानमन्त्री ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदै, कुनै विशेष कार्यक्रम नहुने

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा आ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदै, कुनै विशेष कार्यक्रम नहुने

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको उनले जानकारी दिएका छन् । ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । खेल हेर्न […]

नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त स
BizKhabar Online » BizKhabar Online

नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको समेत […]

पियोर इनर्जीको आईपीओ फागुन २० गतेदेखि खुल्दै, १६ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आगामी फागुन २० गतेदेखि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस
BizKhabar Online » BizKhabar Online

पियोर इनर्जीको आईपीओ फागुन २० गतेदेखि खुल्दै, १६ लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आगामी फागुन २० गतेदेखि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) बिक्री गर्ने घोषणा गरेको छ। आईपीओको पहिलो चरणमा आयोजनाबाट प्रभावित बाँके जिल्लाका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिनेछ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित मूल्यमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। जसमध्ये […]

नेपाली बजारमा निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले निसान म्याग्नाइ
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा निसान म्याग्नाइटको फेसलिफ्ट संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार देखि सुरू हुन्छ । नयाँ म्याग्नाइटले अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहितको अनुभव प्रदान गर्दछ। यसले ग्राहकलाई उत्कृष्ट मूल्यका साथ अद्वितीय ड्राइभिङ अनुभव […]

एभरेष्ट बैंकको पाँचथरमा १३०औँ र ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्या
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकको पाँचथरमा १३०औँ र ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको छ । फिदिम […]

कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अ
BizKhabar Online » BizKhabar Online

कामना सेवा विकास बैंकद्वारा स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूलाई स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्न स्तन क्यान्सर आत्ममूल्यांकन तालिम सम्पन्न गरेको छ । तालिम वरिष्ठ सर्जन डा. सुजिता हिराचन द्वारा प्रदान गरिएको थियो । तालिममा मुख्य रूपमा स्तन क्यान्सरको प्रारम्भिक मूल्यांकन, लक्षण पहिचान, आत्मपरीक्षणको महत्व र उपचार प्रक्रियामा केन्द्रित विषयहरू समेटिएको थियो । डा. हिराचनले क्यान्सरका […]

Get more results via ClueGoal