टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात
newsare.net
काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआईटेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात
काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार डीपसीक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र अन्य उपयोगी एआई टुल्सलाई अझ सहज र उन्नत बनाएको […] Read more