टेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन, मूल्य रु.१८,९९९
newsare.net
काठमाडौं । टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन सार्वजनिक गरेकटेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन, मूल्य रु.१८,९९९
काठमाडौं । टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन सार्वजनिक गरेको छ। ५० मेगापिक्सेलको सेल्फी क्यामरा र ५० मेगापिक्सेलको डुअल रियर क्यामरा सहित, अत्याधुनिक एआई फिचरले प्रयोगकर्तालाई एक अनौठो स्मार्टफोन अनुभव प्रदान गर्छ। एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोनले विशेष गरी स्टाइलिस्टिक डिजाइन र मर्मत गर्न सजिलो बनाइएका सुविधाहरूलाई प्राथमिकता दिएको छ। यसमा […] Read more