युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त
newsare.net
काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकायुएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त
काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ । मिडिया रिपोर्टका अनुसार युएसएडका ४२ सय कर्मचारीलाई बिदा दिइएको छ । यसबाहेक, कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ । यीमध्ये कति कर्मचारीलाई पुन: नियुक्त गरिनेछ भन्ने कुरा अस्पष्ट रहेको छ । ट्रम्प […] Read more