उत्तारचढावका बीच सामान्य अंकले बढ्यो नेप्से, कारोबार ११ अर्ब माथि
newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकलउत्तारचढावका बीच सामान्य अंकले बढ्यो नेप्से, कारोबार ११ अर्ब माथि
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ३.३५ अंकले बढ्दै २७ सय ५८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १० कम्पनीका २ करोड ११ लाख १० हजार बढी कित्ता […] Read more