व्यापार सहजीकरण गर्ने विषयमा सिजाङको वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल
newsare.net
काठमाडौं । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपव्यापार सहजीकरण गर्ने विषयमा सिजाङको वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल
काठमाडौं । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ । उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको ल्हासास्थित महावाणिज्यदूतावासले जनाएको छ । बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र […] Read more