१ लाख ७१ हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी म१ लाख ७१ हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज मंगलबार सुनको मुल्य प्रतितोला ५ सयले बढ्दै १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको हो । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो […] Read more