Nepal



प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, नागरिक उड्डयन प्राधिकरणसम्बन्धी संशोधन विधेयक प्रस्तुत हुने

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संस

लघुवित्तमा अब आधारदर लागू हुने, स्प्रेड र प्रिमियम तोक्दै राष्ट्र बैंक

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले तोक्ने कर्जाको ब्याजदर आधार दरसँग आवद्ध गर्नुपर्ने भएक
BizKhabar Online » BizKhabar Online

लघुवित्तमा अब आधारदर लागू हुने, स्प्रेड र प्रिमियम तोक्दै राष्ट्र बैंक

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले तोक्ने कर्जाको ब्याजदर आधार दरसँग आवद्ध गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै आगामी वर्षको जेठदेखि कर्जाको ब्याजदर आधारदरसँग आवद्ध हुने व्यवस्था गरेको हो । यसअघि लघुवित्तहरुको ब्याजदरमा १५ प्रतशितको क्याप लगाइएको थियो । उक्त व्यबस्थाले समस्या उत्पन्न भएको भन्दै […]

सम्पत्ति शुद्धिकरणमा थप कठोर बन्दै राष्ट्र बैंक : कर्मचारी संचय कोष, नागरिक लगानी कोष र हायरपर्चेज कम्पनीका लागि नयाँ निर्देशन जारी

काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगान
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धिकरणमा थप कठोर बन्दै राष्ट्र बैंक : कर्मचारी संचय कोष, नागरिक लगानी कोष र हायरपर्चेज कम्पनीका लागि नयाँ निर्देशन जारी

काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणमा कठोर बन्दै गएको छ । यसअघि लगातार हरेकजसो बैंक तथा वित्तीय संस्थाका लागि ग्राहक पहिचानलाई उच्च प्राथमिकता दिन निर्देशन दिएको केन्द्रिय बैंकले पुनः नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र हायरपर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरुका लागि पनि […]

भिभो एक्स २०० प्रो नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, ‘भिभो एक्स२०० प्रो’ नेपालम
BizKhabar Online » BizKhabar Online

भिभो एक्स २०० प्रो नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, ‘भिभो एक्स२०० प्रो’ नेपालमा सार्वजनिक गरेको छ । काठमाडौँस्थित मक्र्युर होटेलमा एक कार्यक्रममार्फत राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ, तथा मिडियाकर्मीहरूको उपस्थितिमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो । कार्यक्रमलाई अझ विशेष बनाउन, भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले भिभो एक्स२०० प्रोलाई अनावरण गरे, जसले स्मार्टफोन प्रविधिमा […]

विद्युतीय सवारीसाधनको ऋण प्रवाहमा राष्ट्र बैंकको कडाई, कर्जा सुुविधा ६० प्रतिशतमा झारियो

काठमाडौं । अब व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधन खरिद गर्दा बैंक तथा वित्
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारीसाधनको ऋण प्रवाहमा राष्ट्र बैंकको कडाई, कर्जा सुुविधा ६० प्रतिशतमा झारियो

काठमाडौं । अब व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधन खरिद गर्दा बैंक तथा वित्तीय संस्थाले कूल मूल्यको अधिकतम ६० प्रतिशत मात्रै ऋण दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नयाँ ऋण मूल्य अनुपात (एलटीभी) निर्धारण गरेको हो । यसअघि बैंकहरुले ८० प्रतिशतसम्म सवारी खरिदका लागि कर्जा प्रवाह […]

मौद्रिक नीतिको समिक्षा : असल कर्जाको जोखिम भार घट्यो, बैंकहरुलाई नन्डेलिभरेबल फरवार्डको सुविधा बढाईयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै लचकता अपनाएको छ । पछिल
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिको समिक्षा : असल कर्जाको जोखिम भार घट्यो, बैंकहरुलाई नन्डेलिभरेबल फरवार्डको सुविधा बढाईयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै लचकता अपनाएको छ । पछिल्लो समय थप पेचिलो बन्दै गएको बैंकिङ क्षेत्रलाई केही राहत स्वरुप असल कर्जाको जोखिम भार घटाएको हो । यसअघि असल कर्जाको जोखिमभार १.१० प्रतिशतको रहेको थियो । तर राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत त्यसलाई सहजिकरण गर्दै १मा प्रतिशतमा झारेको हो । […]

७ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१३ अंकले उकालो लागेक
BizKhabar Online » BizKhabar Online

७ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ७ अंकले बढ्दै २७ सय ६५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय १२ कम्पनीका १ करोड ७८ लाख ६५ हजार बढी कित्ता सेयर […]

सबै सरकारी निकायमा कागजरहित काम गर्न ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक, सर्वसाधारणको सुझाव माग

काठमाडौं । सार्वजनिक सेवालाई कागजरहित र भौतिक उपस्थितिबिना ‘डिजिटल’ प्रविधिको माध्यमबाट शासकी
BizKhabar Online » BizKhabar Online

सबै सरकारी निकायमा कागजरहित काम गर्न ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक, सर्वसाधारणको सुझाव माग

काठमाडौं । सार्वजनिक सेवालाई कागजरहित र भौतिक उपस्थितिबिना ‘डिजिटल’ प्रविधिको माध्यमबाट शासकीय मामिलाका विद्यमान अवस्थामा रुपान्तरणकारी परिवर्तन ल्याउन प्रधानमन्त्री कार्यालयअन्तर्गतको ई–गभर्नेन्स बोर्डले ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक गरेको छ । गत माघ १४ गते तयार पारिएको ‘ब्लुप्रिन्ट’को मस्यौदा आज सार्वजनिक गरिएको ई–गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्टले जानकारी दिए । यसअघि ब्लुप्रिन्टको मस्यौदामा विभिन्न चरणमा सरोकारवाला […]

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका हुन् । उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए ।ओझालाई हिजोको मन्त्रिपरिषद्को […]

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वट
BizKhabar Online » BizKhabar Online

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरे । लामो समयदेखि प्राधिकरण टुक्रयाउने विषयमा छलफल भएपनि विधेयक अगाडि बढ्न सकेको थिएन । नेपालको हवाई […]

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त, सोमबारदेखि पदभार ग्रहण

काठमाडौं । नेपाल बैंक लिमिटेडको नयाँ अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन्। नेपाल स्टक
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त, सोमबारदेखि पदभार ग्रहण

काठमाडौं । नेपाल बैंक लिमिटेडको नयाँ अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई बैंकले दिएको जानकारीअनुसार, बैंकको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले पंज्ञानीलाई अध्यक्ष पदमा चयन गरेको हो। नवनियुक्त अध्यक्ष पंज्ञानीले फागुन १२ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्। उनले नेपाल बैंकलाई […]

अस्तित्वको संकटमा धेरैजसो इन्टरनेट सेवाप्रदायक कम्पनी : मर्जर उपयुक्त विकल्प, के छ कानून ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा नाम चलेका केही कम्पनीबाहेक धेरैजसो इन्टरनेट सेवाप्रदायक कम
BizKhabar Online » BizKhabar Online

अस्तित्वको संकटमा धेरैजसो इन्टरनेट सेवाप्रदायक कम्पनी : मर्जर उपयुक्त विकल्प, के छ कानून ?

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा नाम चलेका केही कम्पनीबाहेक धेरैजसो इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको अवस्था नाजुक हुँदै गएको छ । एकपटक १ सय ३६ वटा सम्म पुगिसकेका इन्टरनेट सेवाप्रदायक कम्पनीहरु प्रतिस्पर्धी बजारमा टिक्न नसकेपछि हाल अनुमतिपत्र नै खारेज भएर १ सय १० मा झरेका छन् । त्यसमध्ये पनि हाल करिव १० सेवाप्रदायकले मात्रै बजारको करिव […]

खजुर बेचेरै साउदीले कमाउँछ ४७ अर्ब रुपैयाँ बढी, विश्वभर निर्यात बढ्दै

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान अबको केही दिनमा नै सुरु हुँदैछ । विश्वभरक
BizKhabar Online » BizKhabar Online

खजुर बेचेरै साउदीले कमाउँछ ४७ अर्ब रुपैयाँ बढी, विश्वभर निर्यात बढ्दै

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान अबको केही दिनमा नै सुरु हुँदैछ । विश्वभरका मुस्लिम समुदाय तथा इस्लाम धर्मालम्बीहरू यसको तयारीमा व्यस्त छन्। यो महिनालाई पूजाको महिना भनिए पनि धेरै व्यवसायका लागि भने यो नाफाको महिना पनि हो । रमजानको ३० दिनको व्रतमा खजूरलाई विशेष फल मानिन्छ । रमजानमा सबैभन्दा बढी बिक्री हुने वस्तुहरूमा […]

१ लाख ७१ हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

१ लाख ७१ हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज मंगलबार सुनको मुल्य प्रतितोला ५ सयले बढ्दै १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको हो । यसअघि सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो […]

एनआरएन इन्फ्राइट्रक्चरद्वारा एलआईसी नेपालको ४ लाख ७५ हजार कित्ता सेयर खरिद

काठमाडौं । एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)
BizKhabar Online » BizKhabar Online

एनआरएन इन्फ्राइट्रक्चरद्वारा एलआईसी नेपालको ४ लाख ७५ हजार कित्ता सेयर खरिद

काठमाडौं । एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) को ४ लाख ७५ हजार ७ सय कित्ता सेयर खरिद गरेको छ। एलआईसी नेपालले गत मंसिर १२ देखि पुस २ गतेसम्म २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो। […]

बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

काठमाडौं । बीमा क्षेत्रको नियामक निकायका रुपमा रहेका नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार श
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त

काठमाडौं । बीमा क्षेत्रको नियामक निकायका रुपमा रहेका नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले प्राधिकरणको नयाँ अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । समितिले कार्ययोजना […]

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदान–प्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास, […]

निर्जीवन बीमा कम्पनीले सात महिनामा संकलन गरे २४ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २४ अर्ब २७ करोड ४
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले सात महिनामा संकलन गरे २४ अर्ब बढी बीमाशुल्क, कसको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ लाख २१ हजार ६७९ वटा बीमा पोलिसी बिक्री गर्दै निर्जीवन बीमा कम्पनीहरुले ७ महिनामा उल्लेख्य कारोबार गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन […]

फोटोन नेपालको टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीट सम्पन्न, आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्
BizKhabar Online » BizKhabar Online

फोटोन नेपालको टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीट सम्पन्न, आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्वाध रूपमा सम्पन्न गरेको छ । कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूको लागि तयारी गर्ने बारेमा विस्तृत […]

बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषण
BizKhabar Online » BizKhabar Online

बीवाईडी हाई–टेक विक २०२५ : ईभी इनोभेसनका क्षेत्रमा एक महत्वपूर्ण अनुभव

काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ । द एभरेष्ट होटलमा आगामी फेब्रुअरी २७ देखि मार्च ४ (फागुन १५ देखि १८) सम्म आयोजना हुने सो […]

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङको वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौं । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेप
BizKhabar Online » BizKhabar Online

व्यापार सहजीकरण गर्ने विषयमा सिजाङको वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल

काठमाडौं । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ । उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको ल्हासास्थित महावाणिज्यदूतावासले जनाएको छ । बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र […]

घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, लागत रु तीन अर्ब १९ करोड

काठमाडौं । दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भ
BizKhabar Online » BizKhabar Online

घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, लागत रु तीन अर्ब १९ करोड

काठमाडौं । दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन । पछिल्लो पटक […]

उत्तारचढावका बीच सामान्य अंकले बढ्यो नेप्से, कारोबार ११ अर्ब माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

उत्तारचढावका बीच सामान्य अंकले बढ्यो नेप्से, कारोबार ११ अर्ब माथि

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ३.३५ अंकले बढ्दै २७ सय ५८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १० कम्पनीका २ करोड ११ लाख १० हजार बढी कित्ता […]

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थ
BizKhabar Online » BizKhabar Online

यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । दर्शनार्थी […]

युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त

काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विका
BizKhabar Online » BizKhabar Online

युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त

काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले धेरैजसो अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ । मिडिया रिपोर्टका अनुसार युएसएडका ४२ सय कर्मचारीलाई बिदा दिइएको छ । यसबाहेक, कम्तिमा १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ । यीमध्ये कति कर्मचारीलाई पुन: नियुक्त गरिनेछ भन्ने कुरा अस्पष्ट रहेको छ । ट्रम्प […]

अर्थ मन्त्रालयको स्पष्टोक्ती : युएसएडका ४ कार्यक्रम ९० दिनका लागि स्थगित, अन्यका लागि बजेट छैन

काठमाडौं । अमेरिकी सहयोग नियोग (युएसएड) द्वारा सञ्चालित चारवटा प्रमुख कार्यक्रमहरू ९० दिनका लागि
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयको स्पष्टोक्ती : युएसएडका ४ कार्यक्रम ९० दिनका लागि स्थगित, अन्यका लागि बजेट छैन

काठमाडौं । अमेरिकी सहयोग नियोग (युएसएड) द्वारा सञ्चालित चारवटा प्रमुख कार्यक्रमहरू ९० दिनका लागि रोकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले २० जनवरी २०२५ मा जारी गरेको कार्यकारी आदेशको प्रभावले नेपाल सरकारको बजेट प्रणाली मार्फत सञ्चालन भइरहेका यी कार्यक्रमहरू अस्थायी रूपमा रोकिएको बताएको हो […]

सम्पदा लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गर
BizKhabar Online » BizKhabar Online

सम्पदा लघुवित्तले यसपटक सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । यस संस्थाको आइतबार (फागुन ११ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

यामाहा र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, यामाहाको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने

काठमाडौं । गत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’
BizKhabar Online » BizKhabar Online

यामाहा र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता, यामाहाको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने

काठमाडौं । गत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट, सेफ्टी गियर […]

टेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन, मूल्य रु.१८,९९९

काठमाडौं । टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

टेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन, मूल्य रु.१८,९९९

काठमाडौं । टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन सार्वजनिक गरेको छ। ५० मेगापिक्सेलको सेल्फी क्यामरा र ५० मेगापिक्सेलको डुअल रियर क्यामरा सहित, अत्याधुनिक एआई फिचरले प्रयोगकर्तालाई एक अनौठो स्मार्टफोन अनुभव प्रदान गर्छ। एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोनले विशेष गरी स्टाइलिस्टिक डिजाइन र मर्मत गर्न सजिलो बनाइएका सुविधाहरूलाई प्राथमिकता दिएको छ। यसमा […]

पर्यटनको राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी, छ सयभन्दा बढीको सहभागिता

काठमाडौं । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिय
BizKhabar Online » BizKhabar Online

पर्यटनको राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी, छ सयभन्दा बढीको सहभागिता

काठमाडौं । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तर्राष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता […]

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात

काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआई
BizKhabar Online » BizKhabar Online

टेक्नोको स्मार्टफोनमा डीपसीक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात

काठमाडौँ । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ। यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार डीपसीक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र अन्य उपयोगी एआई टुल्सलाई अझ सहज र उन्नत बनाएको […]

डलरको भाउ स्थिर, युरोकाे भाउ घट्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअन
BizKhabar Online » BizKhabar Online

डलरको भाउ स्थिर, युरोकाे भाउ घट्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ […]

शिवरात्रिमा पशुपति क्षेत्रमा मासु र नसालु पदार्थ निषेध, साधुसन्तलाई आवास सुविधा

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शिवरात्रिमा पशुपतिनाथ र आसपास क्षेत्रमा मासु, मदि
BizKhabar Online » BizKhabar Online

शिवरात्रिमा पशुपति क्षेत्रमा मासु र नसालु पदार्थ निषेध, साधुसन्तलाई आवास सुविधा

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शिवरात्रिमा पशुपतिनाथ र आसपास क्षेत्रमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ । महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी […]

सेयर बजारमा यस्ता व्यक्तिले गरेको कारोबार रोक्का गर्न बोर्डको निर्देशन, तथ्यांक अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको लगानीमा अवैध रकमलाई रोक्न निर्देशन जारी गरेको छ । ब
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा यस्ता व्यक्तिले गरेको कारोबार रोक्का गर्न बोर्डको निर्देशन, तथ्यांक अद्यावधिक गर्नुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारको लगानीमा अवैध रकमलाई रोक्न निर्देशन जारी गरेको छ । बोर्डले धितोपत्र बजारका सहभागीलक्षित वित्तीय कारोबारसम्बन्धी मार्गदर्शन जारी गर्दै संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको हो । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम […]

कति छ आज तरकारी र फलफूलको थोक मूल्य ? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

कति छ आज तरकारी र फलफूलको थोक मूल्य ? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २२, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, […]

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

काठमाडौं । सरकार निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

काठमाडौं । सरकार निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आए तापनि निर्माण व्यवसायीहरूमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ । एकदुम्जा—मरिनखोला—कपिलकोट—लालबन्दी सडक, सिन्धुलीको निर्माण कार्यस्थलमा श्रीजयन्ती—विरुवा—ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात […]

Get more results via ClueGoal