खजुर बेचेरै साउदीले कमाउँछ ४७ अर्ब रुपैयाँ बढी, विश्वभर निर्यात बढ्दै
newsare.net
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान अबको केही दिनमा नै सुरु हुँदैछ । विश्वभरकखजुर बेचेरै साउदीले कमाउँछ ४७ अर्ब रुपैयाँ बढी, विश्वभर निर्यात बढ्दै
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान अबको केही दिनमा नै सुरु हुँदैछ । विश्वभरका मुस्लिम समुदाय तथा इस्लाम धर्मालम्बीहरू यसको तयारीमा व्यस्त छन्। यो महिनालाई पूजाको महिना भनिए पनि धेरै व्यवसायका लागि भने यो नाफाको महिना पनि हो । रमजानको ३० दिनको व्रतमा खजूरलाई विशेष फल मानिन्छ । रमजानमा सबैभन्दा बढी बिक्री हुने वस्तुहरूमा […] Read more