लघुवित्तमा अब आधारदर लागू हुने, स्प्रेड र प्रिमियम तोक्दै राष्ट्र बैंक
newsare.net
काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले तोक्ने कर्जाको ब्याजदर आधार दरसँग आवद्ध गर्नुपर्ने भएकलघुवित्तमा अब आधारदर लागू हुने, स्प्रेड र प्रिमियम तोक्दै राष्ट्र बैंक
काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले तोक्ने कर्जाको ब्याजदर आधार दरसँग आवद्ध गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै आगामी वर्षको जेठदेखि कर्जाको ब्याजदर आधारदरसँग आवद्ध हुने व्यवस्था गरेको हो । यसअघि लघुवित्तहरुको ब्याजदरमा १५ प्रतशितको क्याप लगाइएको थियो । उक्त व्यबस्थाले समस्या उत्पन्न भएको भन्दै […] Read more