इन्डोनेसियामा शक्तिशाली भूकम्प, केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि
newsare.net
काठमाडौं । इन्डोनेसियाको भूगर्भीय सर्वेक्षण विभागले बुधबार बिहान सुलावेसी प्रान्तमा भूकम्पकोइन्डोनेसियामा शक्तिशाली भूकम्प, केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि
काठमाडौं । इन्डोनेसियाको भूगर्भीय सर्वेक्षण विभागले बुधबार बिहान सुलावेसी प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । भूकम्पको तीव्रता ६.१ रेक्टर स्केलको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि रहेको विभागले जनाएको छ । भूकम्पबाट कुनै क्षतिको समाचार नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताइएको छ । यसअघि सन् २०२१ मा पनि सुलावेसी प्रान्तमा […] Read more