चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को ? को-को छन् प्रतिस्पर्धी ?
newsare.net
काठमाडौं । आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अचैत ५ पछि नेपाल प्रहरीको आइजिपी को ? को-को छन् प्रतिस्पर्धी ?
काठमाडौं । आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जान्छन् । उनीहरू हुन् – टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई। बाँकी रहन्छन् तीन जना एआइजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ। थापा, […] Read more