रोजगारीको खोजीमा सात महिनामै चार लाख ६५ हजार नेपाली विदेशीए
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ७ महिनामा ४ लाख ६५ हजार ५ सय ८ जना नेपाली श्रम स्वीकृत लिएर वरोजगारीको खोजीमा सात महिनामै चार लाख ६५ हजार नेपाली विदेशीए
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ७ महिनामा ४ लाख ६५ हजार ५ सय ८ जना नेपाली श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघ महिनासम्मको तथ्यांकमा चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा दुई लाख ७४ हजार ६२२ जना नयाँ श्रम स्वीकृति लिएर पहिलो […] Read more