बुटवलमा दिपलको स्टेट–अफ–आर्ट सोरुम संचालन, एक्सचेन्ज बोनसलगायत आकर्षक अफरसहित टेस्ट ड्राइभ क्याम्पकाे सुविधा
newsare.net
काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आजबाबुटवलमा दिपलको स्टेट–अफ–आर्ट सोरुम संचालन, एक्सचेन्ज बोनसलगायत आकर्षक अफरसहित टेस्ट ड्राइभ क्याम्पकाे सुविधा
काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आजबाट लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम संचालनमाा ल्याएको छ । एमएडब्लु वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । दिपलको नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल […] Read more