रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै, यस्ता छन् विशेषता
newsare.net
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भरियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै, यस्ता छन् विशेषता
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन र उच्च प्रदर्शनका लागि निर्माण गरिएका छन् । आर्मरशेल प्रोटेक्सन, आईपी रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स, शक्तिशाली यूनिसोक टी ६१२ प्रोसेसर र ५००० एमएएच ब्याट्री सहित यी स्मार्टफोनहरूले उत्कृष्ट प्रदर्शन गर्ने […] Read more