Nepal



सिद्धार्थ उद्योग वाणिज्य संघमा अधिकांश पदाधिकारी निर्विरोध, वाणिज्य उपाध्यक्ष र सह कोषाध्यक्षमा प्रतिस्पर्धा

काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी फागुन २३ र २४ गते हुने ६६ औं साधारणसभा

खाना पकाउने, घर सफा गर्ने र लुगा धुनेजस्ता घरायसी काममा पुरुषको सहभागिता बढ्दो : अध्ययन

काठमाडौं । समाजशास्त्रीहरूले लामो समयदेखि घरायसी काममा महिला र पुरुषको सहभागिता कसरी परिवर्तन भ
BizKhabar Online » BizKhabar Online

खाना पकाउने, घर सफा गर्ने र लुगा धुनेजस्ता घरायसी काममा पुरुषको सहभागिता बढ्दो : अध्ययन

काठमाडौं । समाजशास्त्रीहरूले लामो समयदेखि घरायसी काममा महिला र पुरुषको सहभागिता कसरी परिवर्तन भएको छ भनेर बुझ्ने प्रयास गरिरहेका छन् । २००३–२०२३ को अमेरिकी समय प्रयोग सर्वेक्षणको नयाँ तथ्याङ्कले घरायसी काममा महिला र पुरुषबीचको खाडल कम भएको देखाएको छ, तर अझै पनि ठूलो खाडल कायमै छ । अमेरिकामा विवाहित महिलाहरूले खाना पकाउने, सरसफाइ गर्ने र […]

अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकाएक
BizKhabar Online » BizKhabar Online

अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले बाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुदो रहेछ भन्दै रुस र युक्रेन दुले युद्ध अन्त्यका लागि ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिएको बताएका छन् । साथै उनले […]

झापाको बिर्तामोडमा टोयोटा गाडीको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम, इटहरीमा फाल्गुन १८ र १९म हुने 

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि ले फाल
BizKhabar Online » BizKhabar Online

झापाको बिर्तामोडमा टोयोटा गाडीको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम, इटहरीमा फाल्गुन १८ र १९म हुने 

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि ले फाल्गुन १६ देखि फाल्गुन १९ गते सम्मका “Experience Toyota” आयोजना गर्दै । झापामा फाल्गुन १६ र १७मा दरबार रेस्ट्रो बिर्तामोडमा  आयोजना गर्दै छ भने फाल्गुन १८ र १९ मा इटहरीको Sky luxe होटेल स्थित  “Experience Toyota” आयोजना गरेको छ । झापा र इटहरीलाई […]

‘रोयल थिम’ सहित जी-रामायण होटल सञ्चालनमा, प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रो
BizKhabar Online » BizKhabar Online

‘रोयल थिम’ सहित जी-रामायण होटल सञ्चालनमा, प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनपश्चात ५५ कोठा हुनेछन् । सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश […]

गरिमा विकास बैंक ‘दि अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘दि अवार्ड फर कर्पेरेट एक्सिल
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंक ‘दि अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘दि अवार्ड फर कर्पेरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई ‘कर्पेरेट एक्सिलेन्स २०२४ इन विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट […]

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भ
BizKhabar Online » BizKhabar Online

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन र उच्च प्रदर्शनका लागि निर्माण गरिएका छन् । आर्मरशेल प्रोटेक्सन, आईपी रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स, शक्तिशाली यूनिसोक टी ६१२ प्रोसेसर र ५००० एमएएच ब्याट्री सहित यी स्मार्टफोनहरूले उत्कृष्ट प्रदर्शन गर्ने […]

अमेरिका र युक्रेनबीच अपेक्षित खनिज सम्झौता असफल, ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के-के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्
BizKhabar Online » BizKhabar Online

अमेरिका र युक्रेनबीच अपेक्षित खनिज सम्झौता असफल, ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के-के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा कसैले पनि अपेक्षा नगरेको घटना घट्यो । शान्ति सम्झौताको बारेमा रुस र युक्रेनबीच भइरहेको वार्ता अचानक वाकयुद्धमा परिणत भयो । ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई […]

‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा आयोजना हुँदै, ग्राकहलाई विभिन्न सुविधा र उपहार

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो
BizKhabar Online » BizKhabar Online

‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा आयोजना हुँदै, ग्राकहलाई विभिन्न सुविधा र उपहार

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ । काठमाडौं नक्सालमा रहेको अमरपाली बैंक्वेटमा १८ फागुनदेखि २१ फागुनसम्म कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्निभल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ । उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि […]

६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?

काठमाडौं । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.
BizKhabar Online » BizKhabar Online

६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?

काठमाडौं । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय रहेको […]

चन्द्र ढकाल नेतृत्वको १० अर्बको ‘नेपाल डेभलपमेन्ट’ को सीईओमा कृष्ण शर्मा नियुक्त, सल्लाहकारमा रत्नराज बज्राचार्य

काठमाडौं । नेपालमा ठूला पूर्वाधार निर्माण गर्ने उद्देश्य अनुरुप १० अर्ब रुपैयाँ पुँजी सहित संचल
BizKhabar Online » BizKhabar Online

चन्द्र ढकाल नेतृत्वको १० अर्बको ‘नेपाल डेभलपमेन्ट’ को सीईओमा कृष्ण शर्मा नियुक्त, सल्लाहकारमा रत्नराज बज्राचार्य

काठमाडौं । नेपालमा ठूला पूर्वाधार निर्माण गर्ने उद्देश्य अनुरुप १० अर्ब रुपैयाँ पुँजी सहित संचलनमा आएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्णप्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीलाई नविनतम सोचका साथ देशभित्र नयाँ नयाँ क्षेत्रको पहिचान गरी लगानी बढाउने उद्देश्य अनुरुप राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत शर्मालाई सीईओमा नियुक्त गरेको हो […]

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, दर्जनौं विमान डाइभर्ट

काठमाडौं । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क
BizKhabar Online » BizKhabar Online

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, दर्जनौं विमान डाइभर्ट

काठमाडौं । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट […]

नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबा
BizKhabar Online » BizKhabar Online

नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् ।  सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन […]

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

काठमाडौं । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार र
BizKhabar Online » BizKhabar Online

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

काठमाडौं । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयको ५७ करोड ७ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत […]

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप श
BizKhabar Online » BizKhabar Online

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताएका छन् । विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले […]

विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो, १७ सय ग्राहकबाट ३ करोड उठाउन बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको ला
BizKhabar Online » BizKhabar Online

विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो, १७ सय ग्राहकबाट ३ करोड उठाउन बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए। भुक्तानी नतिरेको ६० दिन पुगेपछि […]

एकैदिन २२ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । ने
BizKhabar Online » BizKhabar Online

एकैदिन २२ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा पाँडे सहित ६ जना चुनिए, सर्वसाधारणबाट टिवरेवाला र बेलबासे निर्वाचित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा संस्थापन र सर्वसाधारण सेयरधनीको तर्फबाट ६ ज
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा पाँडे सहित ६ जना चुनिए, सर्वसाधारणबाट टिवरेवाला र बेलबासे निर्वाचित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा संस्थापन र सर्वसाधारण सेयरधनीको तर्फबाट ६ जना चुनिएका छन् । फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट कवि कुमार टिवरेवाला, शालिक राम बेल्वासे, विकाश थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाहरु बीच निर्वाचन भएको थियो । सर्वसाधारण सेयरधनी समुह तर्फको संचालक […]

काठमाडौंका यी स्थानमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
BizKhabar Online » BizKhabar Online

काठमाडौंका यी स्थानमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं […]

कुमारी सहकारी प्रकरण : एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समि
BizKhabar Online » BizKhabar Online

कुमारी सहकारी प्रकरण : एक अर्ब १३ करोड बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध रू एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरूद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग दाबीसहितको […]

उच्च मूल्यवृद्धिको विरोधमा अमेरिकाभर आर्थिक बहिष्कार अभियान, २४ घण्टा खुद्रा व्यवसाय नगर्न उपभोक्तालाई आग्रह

काठमाडौं । एक आधारभूत संगठनले अमेरिकाभर २४ घण्टाका लागि ठूला खुद्रा व्यवसायहरूबाट कुनै पनि सामा
BizKhabar Online » BizKhabar Online

उच्च मूल्यवृद्धिको विरोधमा अमेरिकाभर आर्थिक बहिष्कार अभियान, २४ घण्टा खुद्रा व्यवसाय नगर्न उपभोक्तालाई आग्रह

काठमाडौं । एक आधारभूत संगठनले अमेरिकाभर २४ घण्टाका लागि ठूला खुद्रा व्यवसायहरूबाट कुनै पनि सामान नकिन्न आग्रह गर्दै आर्थिक बहिष्कारको घोषणा गरेको छ। यो देशव्यापी विरोधको उद्देश्य इन्धनदेखि किराना सामानसम्म सबै चीजको बढ्दो मूल्यवृद्धिको विरोध गर्नु हो। पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता आर्थिक प्रतिरोधका अभियानहरू देखिन थालेका छन्। यस बहिष्कारको अगुवाइ ‘पीपल्स युनियन अमेरिका’ नामक […]

विभिन्न कार्यक्रमसहित नेशनल लाईफको ३८ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा
BizKhabar Online » BizKhabar Online

विभिन्न कार्यक्रमसहित नेशनल लाईफको ३८ औं बार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेकोछ । कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्गहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले हार्दिक आभार व्यक्त गरे । उक्त अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह […]

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, देशका धेरै भागमा महसुस

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्य
BizKhabar Online » BizKhabar Online

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, देशका धेरै भागमा महसुस

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही […]

जापानमा जन्मदर नयाँ ऐतिहासिक न्यूनस्तरमा, युवाहरु विवाह गर्न अनिच्छुक

काठमाडौं । जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार न
BizKhabar Online » BizKhabar Online

जापानमा जन्मदर नयाँ ऐतिहासिक न्यूनस्तरमा, युवाहरु विवाह गर्न अनिच्छुक

काठमाडौं । जापानमा युवाहरूले विवाह गर्न ढिलाइ गर्दै गर्दा र वृद्ध जनसङ्ख्या बढ्दै जाँदा लगातार नवौँ वर्ष घट्दै गएर सन् २०२४ मा जन्मदर फेरि रेकर्ड न्यूनस्तरमा पुगेको बिहीबार सरकारी तथ्याङ्कले देखाएको छ । यी आँकडाहरूले विश्वको चौथो ठूलो अर्थतन्त्रले सामना गर्दै गरेको नाटकीय जनसाङ्ख्यिकीय चुनौतीहरूलाई उजागर गर्छन् । जापानमा घट्दो श्रमशक्तिले बढ्दो वृद्ध जनसङ्ख्याको हेरचाहको […]

महासंघको कार्यकारिणी सदस्यमा कृष्ण दुलाल मनोनित, यस्तो छ कार्यानुभव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा व्यवसायी कृष्ण दुलाललाई पुनः मनोन
BizKhabar Online » BizKhabar Online

महासंघको कार्यकारिणी सदस्यमा कृष्ण दुलाल मनोनित, यस्तो छ कार्यानुभव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा व्यवसायी कृष्ण दुलाललाई पुनः मनोनित गरिएको छ। महासंघको विधानको दफा २९ को उपदफा (च) १० अनुसार उनलाई कार्यकारिणी समितिमा मनोनयन गरिएको हो। यसअघि पनि एक कार्यकाल महासंघको कार्यकारिणी सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका दुलालको यो दोस्रो कार्यकाल हुनेछ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दुलालको अनुभव र नेतृत्व क्षमताले […]

युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस पाइने

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ स
BizKhabar Online » BizKhabar Online

युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस पाइने

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्बजनिक गरेको छ । ‘बोटिम’एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने […]

प्राधिकरण अगाडि स्मार्ट टेलिकम पीडितले दिए धर्ना

काठमाडौं । स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दि
BizKhabar Online » BizKhabar Online

प्राधिकरण अगाडि स्मार्ट टेलिकम पीडितले दिए धर्ना

काठमाडौं । स्मार्ट टेलिकम पीडित संयुक्त संघर्ष समितिले नेपाल दुरसञ्चार प्राधिकरण अगाडि धर्ना दिएको छ । बिहीबार काठमाडौंको जमलस्थित प्राधिकरणको कार्यालय अगाडि स्मार्ट टेलिकमको सम्पत्ति सरकारले लिएर लाइसेन्स खारेजी गरेपनि घरभाडा, बिजुली, कर्मचारी र रिचार्जकार्ड बिक्रेताहरुको भुक्तानी नगरेको भन्दै धर्ना दिएको हो । धर्नामा सहभागिले नेपाल सरकार,स्मार्ट टेलिकमको सम्पत्ति लिने अनि जनताको घरभाडा नदिने ? […]

साताको अन्तिम कारोबार दिन उच्च अंकले बढ्दै बन्द भयो बजार, कारोबार ११ अर्ब ३९ करोडमाथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले ब
BizKhabar Online » BizKhabar Online

साताको अन्तिम कारोबार दिन उच्च अंकले बढ्दै बन्द भयो बजार, कारोबार ११ अर्ब ३९ करोडमाथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४९.१५ अंकले बढ्दै २८ सय १५ को विन्दुमा उक्लिएर बन्द भएको हो । आज कुल ३ सय कम्पनीका २ करोड ६१ लाख ९९ हजार बढी कित्ता सेयर […]

अमेरिकामा टिकटकको अनिश्चिततासँगै इन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउँदै

काठमाडौं । अमेरिकामा चिनियाँ छोटो भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता देखेर, इन्स्टाग्रामले आ
BizKhabar Online » BizKhabar Online

अमेरिकामा टिकटकको अनिश्चिततासँगै इन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउँदै

काठमाडौं । अमेरिकामा चिनियाँ छोटो भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता देखेर, इन्स्टाग्रामले आफ्नो छोटो भिडियो सुविधा रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्ने बताइएको छ । प्रविधि क्षेत्रको प्रकाशन ुद इन्फर्मेसनु का अनुसार, इन्स्टाग्राम प्रमुख एडम मोसेरीले यस हप्ता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका थिए । यद्यपि, इन्स्टाग्रामको मुख्य कम्पनी मेटाले यस सम्बन्धमा कुनै जानकारी दिएको […]

पाथीभरामा ‘नो केवलकार’ समूहलाई वार्ताका लागि आजै पत्र पठाउँदै गृह मन्त्रालय

काठमाडौं । । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा केबलकार विवादबारे कोशी प्रदेशका संघीय स
BizKhabar Online » BizKhabar Online

पाथीभरामा ‘नो केवलकार’ समूहलाई वार्ताका लागि आजै पत्र पठाउँदै गृह मन्त्रालय

काठमाडौं । । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा केबलकार विवादबारे कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको जानकारी दिए ।  उनले सरकारी वार्ता टोलीका तर्फबाट आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको पनि […]

उर्जामन्त्रीलाई कुलमानको जवाफ : उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्र
BizKhabar Online » BizKhabar Online

उर्जामन्त्रीलाई कुलमानको जवाफ : उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्रष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधिएका कुलमानले केही समय अघि प्रष्टीकरण बुझाएका हुन् । कुलमानले उर्जा मन्त्रालयलाई आफुलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको जवाफ दिएका छन् । उनले भनेका छन, ‘निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार […]

जापानका लगानीकर्तालाई नेपालमा लगानी थप्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जापानका लगानीकर्तालाई नेपालमा थप लगानी भित्र्याउ
BizKhabar Online » BizKhabar Online

जापानका लगानीकर्तालाई नेपालमा लगानी थप्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जापानका लगानीकर्तालाई नेपालमा थप लगानी भित्र्याउन आग्रह गरेका छन् । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुसँग भेट्दै अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए । उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुको लागि अनुकूल वातावरण […]

स्वरोजगार लघुवित्तको फागुन १८ गतेदेखि एफपीओ खुल्दै, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फ
BizKhabar Online » BizKhabar Online

स्वरोजगार लघुवित्तको फागुन १८ गतेदेखि एफपीओ खुल्दै, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको हो । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज फागु
BizKhabar Online » BizKhabar Online

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज फागुन १५ गते बिहीबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले सर्वसाधारणका लागि आइतबार फागुन ११ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ […]

सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन, मूल्य प्रति इकाई १० रुपैयाँ

काठमाडौं । ‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो । सानिमा क्यापिटलले फागु
BizKhabar Online » BizKhabar Online

सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन, मूल्य प्रति इकाई १० रुपैयाँ

काठमाडौं । ‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गरेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको इकाईमा आवेदन दिन सक्नेछन् । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई […]

विदेशी पर्यटक भित्र्याउदै उत्तर कोरिया, कमजोर अर्थतन्त्र सुधारको पहल

काठमाडौं । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेश
BizKhabar Online » BizKhabar Online

विदेशी पर्यटक भित्र्याउदै उत्तर कोरिया, कमजोर अर्थतन्त्र सुधारको पहल

काठमाडौं । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेशी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । यो समूह पछिल्लो पाँच वर्षमा उत्तर कोरिया भ्रमण गर्ने पहिलो समूह बन्यो । यद्यपि, यसअघि गत वर्ष रूसी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । विज्ञहरू विश्वास गर्छन्, विदेशी […]

Get more results via ClueGoal