Nepal



दूध बेचेर मासिक एक लाखसम्म बचत गर्ने सापकोटा भन्छन-निरन्तरता दिनसके राज्यको सहयोग पाइन्छ

काठमाडौं । विसं २०६७ मा बागलुङ नगरपालिका–५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस

पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण विद्युत प्राधिकरणको प्राथमिकतामा, देशभर १५६ आयोजना पहिचान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्
BizKhabar Online » BizKhabar Online

पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण विद्युत प्राधिकरणको प्राथमिकतामा, देशभर १५६ आयोजना पहिचान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचान गरेको थियो । त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरु छनोट र स्तरीकरण गरिएको छ […]

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सुर्य सिलवाललाई विशेष अदालतबाट सफाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सुर्य सिलवाललाई विशेष अदालत काठमाडौंले आइतबार भ
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सुर्य सिलवाललाई विशेष अदालतबाट सफाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सुर्य सिलवाललाई विशेष अदालत काठमाडौंले आइतबार भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। अदालतको निर्णयसँगै उनी निर्दोष प्रमाणित भएका छन्। सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी प्राधिकरणको अध्यक्ष पदबाट निलम्बित भएका थिए। यद्यपि, सफाइ पाए पनि उनी प्राधिकरणमा पुनः फर्कन सक्ने छैनन्। सरकारले गत हप्ता ३३ वर्षीय शरद ओझालाई बीमा प्राधिकरणको […]

फेब्रुअरीमा भित्रिए ९६ हजार ८ सय पर्यटक, भारतबाट मात्रै १९ हजार बढी आए

काठमाडौं । गएको फेब्रुअरी महिनामा नेपालमा अन्तरराष्ट्रिय पर्यटक आगमन ९६ हजार ८ सय ८० पुगेको छ । अ
BizKhabar Online » BizKhabar Online

फेब्रुअरीमा भित्रिए ९६ हजार ८ सय पर्यटक, भारतबाट मात्रै १९ हजार बढी आए

काठमाडौं । गएको फेब्रुअरी महिनामा नेपालमा अन्तरराष्ट्रिय पर्यटक आगमन ९६ हजार ८ सय ८० पुगेको छ । अध्यागमन कार्यालयले तथ्यांक सार्वजनिक गर्दै पछिल्ला तथ्यांकहरूले नेपालमा पर्यटन क्षेत्र क्रमशः सुधारोन्मुख रहेको संकेत गरेको हो । पछिल्ला केही वर्षहरूमा महामारीको असरले नेपालमा पर्यटन क्षेत्र निकै प्रभावित भएको थियो। तर, पछिल्लो समय नेपाल आउने पर्यटकहरूको संख्या निरन्तर बढ्दै […]

सेयर बजारमा तीव्र गिरावटपछि मन्त्रीको चेतावनी : लगानीकर्ताहरूलाई गलत सल्लाह दिनेहरूमाथि नजर राख्नु

काठमाडौं । भारतीय सेयर बजारमा निरन्तर गिरावटको बीचमा, केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयू
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा तीव्र गिरावटपछि मन्त्रीको चेतावनी : लगानीकर्ताहरूलाई गलत सल्लाह दिनेहरूमाथि नजर राख्नु

काठमाडौं । भारतीय सेयर बजारमा निरन्तर गिरावटको बीचमा, केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले साना लगानीकर्ताहरूलाई सही सल्लाह नदिनेहरूका लागि चेतावनी दिएका छन् । शनिबार मुम्बईमा एएमएफआईद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेयरको बेन्चमार्क निफ्टीको मूल्याङ्कन निष्पक्ष र सन्तुलित रहेको बताए । गत हप्ता सेयर बजारमा भएको तीव्र बिक्रीपछि, वाणिज्य तथा उद्योग मन्त्रीले भारतीय […]

पाथीभरा केबलकार निर्माणको निर्णय ०७५ सालमै भएको हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएक
BizKhabar Online » BizKhabar Online

पाथीभरा केबलकार निर्माणको निर्णय ०७५ सालमै भएको हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केबलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार […]

आविष्कार केन्द्रले मर्मत गर्‍यो २३ लाखमा अस्पतालका २४ करोडका पाँच सय उपकरण

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेका ठूला अस
BizKhabar Online » BizKhabar Online

आविष्कार केन्द्रले मर्मत गर्‍यो २३ लाखमा अस्पतालका २४ करोडका पाँच सय उपकरण

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेका ठूला अस्पतालहरूमा बिग्रिएका ४८४ वटा उपकरण मर्मत गरेको छ । गत भदौमा स्वास्थ्य मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने सम्झौता गरेको थियो । जसअनुसार उक्त केन्द्रले हालसम्म ४८४ वटा उपकरणहरू मर्मत गरेर प्रयोग गर्न […]

सेयर बजारमा उत्साह, परिसुचक ७५ अंकले बढ्दा कारोबार सवा १४ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह देखिएको छ । कार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उत्साह, परिसुचक ७५ अंकले बढ्दा कारोबार सवा १४ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह देखिएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से आईतबार अन्तिम समयमा ७५.२४ अंकले बढ्दै २८ सय ९० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएका कुल ३ सय २ कम्पनीका २ करोड ९१ लाख ६६ हजार बढी कित्ता सेयर किनबेच […]

सिटिजन लाइफको चैत १५ गते साधारण सभा, २८.४ प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्ने

काठमाडौ, फागुन १८ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा डाकेको छ । सभ
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफको चैत १५ गते साधारण सभा, २८.४ प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्ने

काठमाडौ, फागुन १८ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा डाकेको छ । सभा चैत १५ गते बस्ने कम्पनीले जनाएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सो सभाको मिति तय गरेको हो । सभाले आर्थिक वर्ष २०८० / ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ […]

स्वास्थ्य मन्त्री पौडेलले भने-‘स्वास्थ्य बिमाको औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’

इलाम । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य मन्त्री पौडेलले भने-‘स्वास्थ्य बिमाको औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन’

इलाम । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन् । उनले भने, ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’, उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताएका छन्। सरकार तथा स्वास्थ्य बिमा […]

अर्थ समितिको बैठक बस्दै, भन्सारसम्बन्धी संशोधन विधेयक उपर दफावार छलफल गर्ने

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि अर्थ समित
BizKhabar Online » BizKhabar Online

अर्थ समितिको बैठक बस्दै, भन्सारसम्बन्धी संशोधन विधेयक उपर दफावार छलफल गर्ने

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि अर्थ समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

स्वरोजगार लघुवित्तको आजबाट एफपीओ खुला, फागुन २१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासनमा ल्याएको छ । यस लघ
BizKhabar Online » BizKhabar Online

स्वरोजगार लघुवित्तको आजबाट एफपीओ खुला, फागुन २१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासनमा ल्याएको छ । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । उक्त एफपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यो […]

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी, दुई करोड लगानी

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेक
BizKhabar Online » BizKhabar Online

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी, दुई करोड लगानी

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ। साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु दुई करोड लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई […]

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौ, फागुन १८ । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा फा
BizKhabar Online » BizKhabar Online

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौ, फागुन १८ । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने छ । इन्सुरेन्सले ५० करोडबढीको कहप्रद सेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । कम्पनीले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर […]

एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्री खुला, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौ, फागुन १८ । एभरेष्ट बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंक
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्री खुला, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौ, फागुन १८ । एभरेष्ट बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि न
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४५ […]

देशका पहाडी भू-भागमा आंशिक बदली, बाँकी भू-भागको मौसम मुख्यतया सफा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्
BizKhabar Online » BizKhabar Online

देशका पहाडी भू-भागमा आंशिक बदली, बाँकी भू-भागको मौसम मुख्यतया सफा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । आज (आइतबार) दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया […]

खाना पकाउने, घर सफा गर्ने र लुगा धुनेजस्ता घरायसी काममा पुरुषको सहभागिता बढ्दो : अध्ययन

काठमाडौं । समाजशास्त्रीहरूले लामो समयदेखि घरायसी काममा महिला र पुरुषको सहभागिता कसरी परिवर्तन भ
BizKhabar Online » BizKhabar Online

खाना पकाउने, घर सफा गर्ने र लुगा धुनेजस्ता घरायसी काममा पुरुषको सहभागिता बढ्दो : अध्ययन

काठमाडौं । समाजशास्त्रीहरूले लामो समयदेखि घरायसी काममा महिला र पुरुषको सहभागिता कसरी परिवर्तन भएको छ भनेर बुझ्ने प्रयास गरिरहेका छन् । २००३–२०२३ को अमेरिकी समय प्रयोग सर्वेक्षणको नयाँ तथ्याङ्कले घरायसी काममा महिला र पुरुषबीचको खाडल कम भएको देखाएको छ, तर अझै पनि ठूलो खाडल कायमै छ । अमेरिकामा विवाहित महिलाहरूले खाना पकाउने, सरसफाइ गर्ने र […]

अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकाएक
BizKhabar Online » BizKhabar Online

अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकायो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिका र युक्रेनबीचको वार्ताले धेरै पाठ सिकाएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले बाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुदो रहेछ भन्दै रुस र युक्रेन दुले युद्ध अन्त्यका लागि ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिएको बताएका छन् । साथै उनले […]

झापाको बिर्तामोडमा टोयोटा गाडीको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम, इटहरीमा फाल्गुन १८ र १९म हुने 

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि ले फाल
BizKhabar Online » BizKhabar Online

झापाको बिर्तामोडमा टोयोटा गाडीको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम, इटहरीमा फाल्गुन १८ र १९म हुने 

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि ले फाल्गुन १६ देखि फाल्गुन १९ गते सम्मका “Experience Toyota” आयोजना गर्दै । झापामा फाल्गुन १६ र १७मा दरबार रेस्ट्रो बिर्तामोडमा  आयोजना गर्दै छ भने फाल्गुन १८ र १९ मा इटहरीको Sky luxe होटेल स्थित  “Experience Toyota” आयोजना गरेको छ । झापा र इटहरीलाई […]

‘रोयल थिम’ सहित जी-रामायण होटल सञ्चालनमा, प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रो
BizKhabar Online » BizKhabar Online

‘रोयल थिम’ सहित जी-रामायण होटल सञ्चालनमा, प्रतिरात १० हजार रुपैयाँदेखि ४० हजारसम्म शुल्क

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा जी–रामायण होटल सञ्चालनमा आएको छ । पाहुनालाई शाही स्वागत (रोयल थिम) प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको होटलमा हाल ४० कोठा पूर्ण सञ्चालनमा आइसकेका छन् । ‘रोयालिटी विथ लक्जरी’ भन्ने नारासहित खुलेको होटल पूर्ण सञ्चालनपश्चात ५५ कोठा हुनेछन् । सञ्चालनमा आएका ४० वटै कोठाहरु फरक शैलीमा निर्माण भएको होटलका अध्यक्ष डा. उमेश […]

सिद्धार्थ उद्योग वाणिज्य संघमा अधिकांश पदाधिकारी निर्विरोध, वाणिज्य उपाध्यक्ष र सह कोषाध्यक्षमा प्रतिस्पर्धा

काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी फागुन २३ र २४ गते हुने ६६ औं साधारणसभा
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ उद्योग वाणिज्य संघमा अधिकांश पदाधिकारी निर्विरोध, वाणिज्य उपाध्यक्ष र सह कोषाध्यक्षमा प्रतिस्पर्धा

काठमाडौं । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी फागुन २३ र २४ गते हुने ६६ औं साधारणसभा तथा अधिवेशनमा २९ पदको नयाँ नेतृत्व चयन हुने भएपनि वाणिज्य उपाध्यक्ष र सह कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी निर्विरोध भएका छन । संघको अगामी २ वर्षे कार्यकालका लागि बिहीबार देखि निर्वाचनको कार्यक्रम सुरु भएकोमा अावश्यक पदका लागि ४६ जनाको […]

गरिमा विकास बैंक ‘दि अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘दि अवार्ड फर कर्पेरेट एक्सिल
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंक ‘दि अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘दि अवार्ड फर कर्पेरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई ‘कर्पेरेट एक्सिलेन्स २०२४ इन विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट […]

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भ
BizKhabar Online » BizKhabar Online

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ । यी स्मार्टफोनहरू अल्ट्रा–टफ डिजाइन, टिकाउपन र उच्च प्रदर्शनका लागि निर्माण गरिएका छन् । आर्मरशेल प्रोटेक्सन, आईपी रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स, शक्तिशाली यूनिसोक टी ६१२ प्रोसेसर र ५००० एमएएच ब्याट्री सहित यी स्मार्टफोनहरूले उत्कृष्ट प्रदर्शन गर्ने […]

अमेरिका र युक्रेनबीच अपेक्षित खनिज सम्झौता असफल, ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के-के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्
BizKhabar Online » BizKhabar Online

अमेरिका र युक्रेनबीच अपेक्षित खनिज सम्झौता असफल, ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के-के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा कसैले पनि अपेक्षा नगरेको घटना घट्यो । शान्ति सम्झौताको बारेमा रुस र युक्रेनबीच भइरहेको वार्ता अचानक वाकयुद्धमा परिणत भयो । ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई […]

‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा आयोजना हुँदै, ग्राकहलाई विभिन्न सुविधा र उपहार

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो
BizKhabar Online » BizKhabar Online

‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा आयोजना हुँदै, ग्राकहलाई विभिन्न सुविधा र उपहार

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ । काठमाडौं नक्सालमा रहेको अमरपाली बैंक्वेटमा १८ फागुनदेखि २१ फागुनसम्म कार्निभल आयोजना हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्निभल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुनेछ । उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि […]

६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?

काठमाडौं । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.
BizKhabar Online » BizKhabar Online

६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?

काठमाडौं । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी कार्यालय रहेको […]

चन्द्र ढकाल नेतृत्वको १० अर्बको ‘नेपाल डेभलपमेन्ट’ को सीईओमा कृष्ण शर्मा नियुक्त, सल्लाहकारमा रत्नराज बज्राचार्य

काठमाडौं । नेपालमा ठूला पूर्वाधार निर्माण गर्ने उद्देश्य अनुरुप १० अर्ब रुपैयाँ पुँजी सहित संचल
BizKhabar Online » BizKhabar Online

चन्द्र ढकाल नेतृत्वको १० अर्बको ‘नेपाल डेभलपमेन्ट’ को सीईओमा कृष्ण शर्मा नियुक्त, सल्लाहकारमा रत्नराज बज्राचार्य

काठमाडौं । नेपालमा ठूला पूर्वाधार निर्माण गर्ने उद्देश्य अनुरुप १० अर्ब रुपैयाँ पुँजी सहित संचलनमा आएको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्णप्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीलाई नविनतम सोचका साथ देशभित्र नयाँ नयाँ क्षेत्रको पहिचान गरी लगानी बढाउने उद्देश्य अनुरुप राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत शर्मालाई सीईओमा नियुक्त गरेको हो […]

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, दर्जनौं विमान डाइभर्ट

काठमाडौं । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क
BizKhabar Online » BizKhabar Online

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, दर्जनौं विमान डाइभर्ट

काठमाडौं । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट […]

नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबा
BizKhabar Online » BizKhabar Online

नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन् ।  सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन […]

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

काठमाडौं । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार र
BizKhabar Online » BizKhabar Online

जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

काठमाडौं । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २४ करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयको ५७ करोड ७ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत […]

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप श
BizKhabar Online » BizKhabar Online

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताएका छन् । विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले […]

विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो, १७ सय ग्राहकबाट ३ करोड उठाउन बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको ला
BizKhabar Online » BizKhabar Online

विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो, १७ सय ग्राहकबाट ३ करोड उठाउन बाँकी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए। भुक्तानी नतिरेको ६० दिन पुगेपछि […]

एकैदिन २२ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । ने
BizKhabar Online » BizKhabar Online

एकैदिन २२ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा पाँडे सहित ६ जना चुनिए, सर्वसाधारणबाट टिवरेवाला र बेलबासे निर्वाचित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा संस्थापन र सर्वसाधारण सेयरधनीको तर्फबाट ६ ज
BizKhabar Online » BizKhabar Online

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा पाँडे सहित ६ जना चुनिए, सर्वसाधारणबाट टिवरेवाला र बेलबासे निर्वाचित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकमा संस्थापन र सर्वसाधारण सेयरधनीको तर्फबाट ६ जना चुनिएका छन् । फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट कवि कुमार टिवरेवाला, शालिक राम बेल्वासे, विकाश थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाहरु बीच निर्वाचन भएको थियो । सर्वसाधारण सेयरधनी समुह तर्फको संचालक […]

काठमाडौंका यी स्थानमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
BizKhabar Online » BizKhabar Online

काठमाडौंका यी स्थानमा आज बिहान १० देखि दिउँसो ३ बजेसम्म लाइन काटिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं […]

Get more results via ClueGoal