स्वरोजगार लघुवित्तको आजबाट एफपीओ खुला, फागुन २१ गतेसम्म आवेदन दिन सकिने
newsare.net
काठमाडौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासनमा ल्याएको छ । यस लघस्वरोजगार लघुवित्तको आजबाट एफपीओ खुला, फागुन २१ गतेसम्म आवेदन दिन सकिने
काठमाडौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासनमा ल्याएको छ । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । उक्त एफपीओमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यो […] Read more