सेयर बजारमा उत्साह, परिसुचक ७५ अंकले बढ्दा कारोबार सवा १४ अर्ब नाघ्यो
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह देखिएको छ । कारसेयर बजारमा उत्साह, परिसुचक ७५ अंकले बढ्दा कारोबार सवा १४ अर्ब नाघ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन (आईतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साह देखिएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से आईतबार अन्तिम समयमा ७५.२४ अंकले बढ्दै २८ सय ९० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएका कुल ३ सय २ कम्पनीका २ करोड ९१ लाख ६६ हजार बढी कित्ता सेयर किनबेच […] Read more