बीमा प्राधिकरणका पूर्वअध्यक्ष सुर्य सिलवाललाई विशेष अदालतबाट सफाइ
newsare.net
काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सुर्य सिलवाललाई विशेष अदालत काठमाडौंले आइतबार भबीमा प्राधिकरणका पूर्वअध्यक्ष सुर्य सिलवाललाई विशेष अदालतबाट सफाइ
काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सुर्य सिलवाललाई विशेष अदालत काठमाडौंले आइतबार भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। अदालतको निर्णयसँगै उनी निर्दोष प्रमाणित भएका छन्। सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी प्राधिकरणको अध्यक्ष पदबाट निलम्बित भएका थिए। यद्यपि, सफाइ पाए पनि उनी प्राधिकरणमा पुनः फर्कन सक्ने छैनन्। सरकारले गत हप्ता ३३ वर्षीय शरद ओझालाई बीमा प्राधिकरणको […] Read more