नवलपरासीका किसान चैते धान रोप्न व्यस्त, यो वर्ष थप ४० हेक्टरमा विस्तार हुने
newsare.net
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किनवलपरासीका किसान चैते धान रोप्न व्यस्त, यो वर्ष थप ४० हेक्टरमा विस्तार हुने
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे) धान लगाउन व्यस्त छन् । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ । मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर […] Read more