लगानी कोषका योगदानकर्तालाई गंगालाल अस्पतालमा छुट, सम्झौतामा हस्ताक्षर
newsare.net
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयर धनी र कर्मचारीलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलगानी कोषका योगदानकर्तालाई गंगालाल अस्पतालमा छुट, सम्झौतामा हस्ताक्षर
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयर धनी र कर्मचारीलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रवरको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब कोषका […] Read more