प्रदेश र स्थानीय तहलाई पनि दूरसञ्चार फ्रिक्वेन्सीवापतको रोयल्टी बाँडफाँड गर्नुपर्छ : सरोकारवाला
newsare.net
काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाप्रदेश र स्थानीय तहलाई पनि दूरसञ्चार फ्रिक्वेन्सीवापतको रोयल्टी बाँडफाँड गर्नुपर्छ : सरोकारवाला
काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएको हुँदा बाँडफाँट गर्नु पर्ने बताएका हुन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले २०७९ असार […] Read more