कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट प्रदान गर्ने सम्झौता
newsare.net
काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौ स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीकुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट प्रदान गर्ने सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौ स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%, MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental […] Read more