ठूलो आन्दोलनको घोषणा गरेका निर्माण व्यवसायी एकाएक ‘साइलेन्ट मोड’ मा : बैंकको कर्जाले तनाव, खराब कर्जा बढ्दो
newsare.net
काठमाडौं । गत पुष २७ गते काठमाडौंमा आमसभा गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको निर्माण व्यवसायी मठूलो आन्दोलनको घोषणा गरेका निर्माण व्यवसायी एकाएक ‘साइलेन्ट मोड’ मा : बैंकको कर्जाले तनाव, खराब कर्जा बढ्दो
काठमाडौं । गत पुष २७ गते काठमाडौंमा आमसभा गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको निर्माण व्यवसायी महासंघ हाल चुप लागेर बसेको छ । बैंकहरुमा खराव कर्जा बढिरहने र बैंकहरुले निर्माण व्यवसायीलाई फोन गरेर ताकेता गरिरहेपनि पछिल्लो करिव १ महिनादेखि व्यवसायी भने चुपचाप छन् । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको घोषणा गर्दै माघ ३ गतेदेखि ७ गतेसम्म […] Read more