Nepal



अब सेयर बजारमा अन्तिम १५ मिनेटको कारोबारको आधारमा मूल्य निर्धारण हुने, सेबोनले गर्यो कार्यविधि स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई अन्त

चैत ८ र ९ गते महासंघको अधिवेशन, १ सय स्टल सहितको औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । देशमा औद्य
BizKhabar Online » BizKhabar Online

चैत ८ र ९ गते महासंघको अधिवेशन, १ सय स्टल सहितको औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । देशमा औद्योगिक वातावरण निर्माण गर्दै उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्य अनुरुप आजभन्दा १२ वर्ष अघि स्थापना भएको महासंघले आफ्नो तेस्रोत अधिवेशन गर्न लागेको हो । महासंघले बबरमहलस्थित कार्की ब्यंक्वेटमा देशभरका करिव २ हजार उद्योगी व्यवसायीको सहभागितामा […]

एलपी ग्याँस उद्योग संघको आन्दोलन फिर्ता, कमिशन बढाउने बिषयमा सरकारले उपसमिति बनाउने

काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले सरकारविरुद्धको आन्दोलन र विरोधका कार्यक्रम फिर्ता लिए
BizKhabar Online » BizKhabar Online

एलपी ग्याँस उद्योग संघको आन्दोलन फिर्ता, कमिशन बढाउने बिषयमा सरकारले उपसमिति बनाउने

काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले सरकारविरुद्धको आन्दोलन र विरोधका कार्यक्रम फिर्ता लिएको छ । कमिशन बढाउने माग गर्दै बजारमा ग्याँस आपूर्ति नै ठप्प पारेको संघले आज सरकारसँग विभिन्न ५ बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएको हो । यसअघि संघले पत्रकार सम्मेलनको आयोजना गर्दै ३० माघदेखि एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी […]

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा, अब कम्पनी स्थापना कार्य सहज हुँदै

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना
BizKhabar Online » BizKhabar Online

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा, अब कम्पनी स्थापना कार्य सहज हुँदै

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी सो विषयबारे जानकारी गराएको हो । योसँगै कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी काम सहज हुने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । यस प्रणालीको प्रयोग गरी […]

३० अंकले घट्यो नेप्से, कारोबार १३ अर्ब नजिक

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३० अंकले घटेर
BizKhabar Online » BizKhabar Online

३० अंकले घट्यो नेप्से, कारोबार १३ अर्ब नजिक

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३० अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ३०.३६ अंकले घट्दै २८ सय ४६ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १८ कम्पनीका २ करोड ६३ लाख ७९ हजार बढी […]

श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिए दण्डनीय हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम भन्दा कम पारिश्रमिक दिएर श्र
BizKhabar Online » BizKhabar Online

श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिए दण्डनीय हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि […]

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्त
BizKhabar Online » BizKhabar Online

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्तिशाली स्टारशिप रकेटको आठौं प्रक्षेपण रद्द गरेको छ । प्रक्षेपण ५ः४५ बजेको लागि निर्धारित गरिएको थियो । यद्यपि, प्रक्षेपण काउन्टडाउन टी–४० सेकेन्डमा रोकियो र धेरै मिनेटको लागि होल्डमा रह्यो । कम्पनी टोलीले उडान परीक्षणको लागि अर्को उपलब्ध अवसरको मूल्याङ्कन गरिरहेको छ । आठौं […]

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा सार्वज
BizKhabar Online » BizKhabar Online

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक

काठमाडौं । सर्वाधिक विश्वसनीय ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट मजबुती र सहज प्रदर्शनको लागि डिजाइन गरिएका यी स्मार्टफोनहरूमा लामो समयसम्म टिक्ने ब्याट्री रहेको छ यसबारे बोल्दै रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झाले भने, “रियलमी नोट ६० र नोट ६० एक्सको लन्चसँगै हामी अत्याधुनिक प्रविधि […]

क्यान महासंघको रणनीतिक योजना बैठक सम्पन्न, डिजिटल नेपाल निर्माणका लागि नीतिगत पहलमा जोड

काठमाडौं । नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महा
BizKhabar Online » BizKhabar Online

क्यान महासंघको रणनीतिक योजना बैठक सम्पन्न, डिजिटल नेपाल निर्माणका लागि नीतिगत पहलमा जोड

काठमाडौं । नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५–२०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ । फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्नेगरी दुई वर्षे रोडम्याप तय गरेको छ । बैठकले सूचना प्रविधि क्षेत्रमा नीतिगत सुधारको दिशा तय गर्दै विशेष […]

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’, चैत १८ देखि निरन्तर उडानको घोषणा

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले
BizKhabar Online » BizKhabar Online

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’, चैत १८ देखि निरन्तर उडानको घोषणा

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु गर्ने जनाएको हो । सो उडान हुने घोषणासँगै यहाँका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । पोखरालाई अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउने […]

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विध
BizKhabar Online » BizKhabar Online

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१ लाई संसद्बाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र धितोपत्रसम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताए । ‘भन्सार विधेयकसँगै वाफिया र […]

सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

काठमाडौं । फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत कनेक्टिभिटीमा भएको प्रगति अन्वेषण गर्न
BizKhabar Online » BizKhabar Online

सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

काठमाडौं । फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत कनेक्टिभिटीमा भएको प्रगति अन्वेषण गर्न उद्योगका नेता, नीति निर्माता र प्रविधि आविष्कारकहरूलाई एकसाथ ल्याउँदै सन् २०२५ मोबाइल वल्र्ड काङ्ग्रेस (एमडब्लुसी) सोमबार देखि स्पेनमा सुरु भएको छ । ग्लोबल सिस्टम फोर मोबाइल कम्युनिकेशंस एसोसिएशन (जीएसएमए) द्वारा फरा ग्रैन वाया प्रदर्शनी केन्द्रमा आयोजना गरिएको चार दिने कार्यक्रमको विषय ‘कन्भर्ज, […]

ठूलो आन्दोलनको घोषणा गरेका निर्माण व्यवसायी एकाएक ‘साइलेन्ट मोड’ मा : बैंकको कर्जाले तनाव, खराब कर्जा बढ्दो

काठमाडौं । गत पुष २७ गते काठमाडौंमा आमसभा गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको निर्माण व्यवसायी म
BizKhabar Online » BizKhabar Online

ठूलो आन्दोलनको घोषणा गरेका निर्माण व्यवसायी एकाएक ‘साइलेन्ट मोड’ मा : बैंकको कर्जाले तनाव, खराब कर्जा बढ्दो

काठमाडौं । गत पुष २७ गते काठमाडौंमा आमसभा गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको निर्माण व्यवसायी महासंघ हाल चुप लागेर बसेको छ । बैंकहरुमा खराव कर्जा बढिरहने र बैंकहरुले निर्माण व्यवसायीलाई फोन गरेर ताकेता गरिरहेपनि पछिल्लो करिव १ महिनादेखि व्यवसायी भने चुपचाप छन् । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको घोषणा गर्दै माघ ३ गतेदेखि ७ गतेसम्म […]

मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी सेयर बजारमा गिरावट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घो
BizKhabar Online » BizKhabar Online

मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी सेयर बजारमा गिरावट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ । पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा […]

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

एकैदिन १४ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १९ […]

ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्दै

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ ह
BizKhabar Online » BizKhabar Online

ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्दै

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।  यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त […]

ङादी ग्रुप पावरको सेयर लिलामी खुला, फागुन २८ गतेसम्म आवेदन दिने म्याद

काठमाडौं । ङादी ग्रुप पावरले आजदेखि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । क
BizKhabar Online » BizKhabar Online

ङादी ग्रुप पावरको सेयर लिलामी खुला, फागुन २८ गतेसम्म आवेदन दिने म्याद

काठमाडौं । ङादी ग्रुप पावरले आजदेखि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ […]

एनआइसी एसिया बैंककाे साधारण सभा फागुन २२ गते, अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने

काठमाडौं । एनआइसी एसिया बैंकले फागुन २२ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले अग्राधिकार सेयर ज
BizKhabar Online » BizKhabar Online

एनआइसी एसिया बैंककाे साधारण सभा फागुन २२ गते, अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने

काठमाडौं । एनआइसी एसिया बैंकले फागुन २२ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साधारण सभा बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने छ । यसैगरी, साधारण सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड […]

पियोर इनर्जी लिमिटेडको आइपीओ बिक्री आजदेखि खुला, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज मंगलबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्र
BizKhabar Online » BizKhabar Online

पियोर इनर्जी लिमिटेडको आइपीओ बिक्री आजदेखि खुला, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज मंगलबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ खुला गरेको हो । यस आइपीओमा स्थानीयले चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा […]

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने, सहभागी हुन इच्छुकले दर्ता गर्नुपर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने, सहभागी हुन इच्छुकले दर्ता गर्नुपर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गर्न लागेको हो । यसका साथै यस ह्याकाथनले […]

भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

काठमाडौं । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थ
BizKhabar Online » BizKhabar Online

भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

काठमाडौं । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पठाउने लक्ष्यले […]

ट्रम्पले लगाए अमेरिकाले युक्रेनलाई दिंदै आएको सैन्य सहयोगमा रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा ल
BizKhabar Online » BizKhabar Online

ट्रम्पले लगाए अमेरिकाले युक्रेनलाई दिंदै आएको सैन्य सहयोगमा रोक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि ट्रम्पले यस्तो निर्णय गरेका हुन् । किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय […]

नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्व स्तरीय फोटोन शोरूमको शुभारम्भ ग
BizKhabar Online » BizKhabar Online

नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्व स्तरीय फोटोन शोरूमको शुभारम्भ गरेको छ। यसलाई कम्पनीको विश्व स्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रुपमा हेरिएको छ। यस कदमले यस क्षेत्रमा “गुणस्तरीय, कुशल र भरपर्दो गतिशीलता समाधान” को बढ्दो मागलाई पूरा गर्नेछ। नयाँ शोरूम कुनै पनि व्यवसायका आवश्यकतालाई पूरा गर्न […]

वर्ल्डलिंकको नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० जनालाई आईफोन १६ उपहार

काठमाडौं । दुरसञ्चार क्षेत्रको अग्रणी संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिंले नया ग्राहक एवं सेव
BizKhabar Online » BizKhabar Online

वर्ल्डलिंकको नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० जनालाई आईफोन १६ उपहार

काठमाडौं । दुरसञ्चार क्षेत्रको अग्रणी संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिंले नया ग्राहक एवं सेवा नविकरण गर्दा १० भाग्यशाली विजेतालाई आईफोन १६ उपहार दिने घोषणा गरेको छ । आफ्ना ग्राहक घरधुरी संख्या १० लाख पुग्न लागेको अवसरमा वर्ल्डलिंक कम्युनिकेशन्स लिंले नयाा सेवा एवं नविकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आईफोन १६ उपहार दिने घोषणा गरेको हो […]

सामाजिक क्षेत्रमा एसबिआई बैंकको योगदान, कर्पोरेट एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित

काठमाडौं । नेपाल एसबीआई बैंक एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एस्सिलेन्स २०२४ बाट सम्मानित भएको छ
BizKhabar Online » BizKhabar Online

सामाजिक क्षेत्रमा एसबिआई बैंकको योगदान, कर्पोरेट एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित

काठमाडौं । नेपाल एसबीआई बैंक एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एस्सिलेन्स २०२४ बाट सम्मानित भएको छ । बैंकलाई कर्पोरेट नेपाल प्रालिले ‘बाणिज्य बैंक’ विधान अन्तरगत उक्त सम्मान गरेको हो । बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौदेखि गरेको महत्वपूर्ण योगदानको कदर गर्दै उक्त सम्मान गरेको हो । उक्त संस्थाले बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी […]

नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु, यात्रुलाई राहत

काठमाडौं । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन
BizKhabar Online » BizKhabar Online

नयाँबसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु, यात्रुलाई राहत

काठमाडौं । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँबसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर लोत्से […]

विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

काठमाडौं । विराटनगर विमानस्थललाई स्त्तरोत्रति गर्ने कार्यअनुरुप नयाँ टर्मिनल भवनको निर्माण का
BizKhabar Online » BizKhabar Online

विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

काठमाडौं । विराटनगर विमानस्थललाई स्त्तरोत्रति गर्ने कार्यअनुरुप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रूत गतिमा भइरहेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिए । विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन भवनको विसं २०७९ फागुन १ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक […]

इभी च्यापिँदा पेट्रोलियम गाडीलाई राष्ट्र बैंकको राहत : सबै निजी प्रयोजनका गाडीको लोन टु भ्यालु रेसियो ६० प्रतिशत

काठमाडौं । अब सबै प्रकारका निजी प्रयोजनका गाडीको ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) ६० प्रतिशत
BizKhabar Online » BizKhabar Online

इभी च्यापिँदा पेट्रोलियम गाडीलाई राष्ट्र बैंकको राहत : सबै निजी प्रयोजनका गाडीको लोन टु भ्यालु रेसियो ६० प्रतिशत

काठमाडौं । अब सबै प्रकारका निजी प्रयोजनका गाडीको ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) ६० प्रतिशत कायम भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रिय बैंकले सबै खालका निजी सवारीसाधनको लोन टु भ्यालु रेसियो ६० प्रतिशत पुर्याएको हो । यसअघि दोस्रो त्रैमासिक समीक्षा गरेको केन्द्रिय बैंकले आज (सोमबार) निर्देशन […]

अर्थ मन्त्रालयले बनायो बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन, सीमाभित्र रहेर बजेट माग गर्न मन्त्रालयहरुलाई आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गरेको छ
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयले बनायो बजेट तर्जुमा सम्बन्धि मार्गदर्शन, सीमाभित्र रहेर बजेट माग गर्न मन्त्रालयहरुलाई आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गरेको छ । मन्त्रालयले बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ८ (१) बमोजिम यो मार्गदर्शन जारी गरिएको जनाएको छ । स्रोत व्यवस्थापनमा परेको दबाव तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकतालाई समेत […]

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौ स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबी
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौ स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%, MRI, X-Ray, Mammogram, Ultrasonography, USG Colour Doppler, Bone Mineral Density Test (BMD), Dental […]

सेयर बजारमा १३ अंकको करेक्सन, १४ अर्ब २८ करोडको कारोबार

काठमाडौं । आईतबार एकैदिन ७५ अंकले बढेको सेयर बजारमा सोमबार करेक्सन देखिएको छ । सोमबार सेयर बजार १
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा १३ अंकको करेक्सन, १४ अर्ब २८ करोडको कारोबार

काठमाडौं । आईतबार एकैदिन ७५ अंकले बढेको सेयर बजारमा सोमबार करेक्सन देखिएको छ । सोमबार सेयर बजार १३.६२ अंकले घटेपनि कारोबार रकममा भने सामान्य वृद्धि भएको हो । कारोबार समयको सुरुवातिदेखि नै ओरालो यात्रा तय गरेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्न पुगेको हो । आज कारोबार अवधिभर कुल ३ सय कम्पनीका ३ करोड १२ […]

कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या, जैविक सुरक्षा अपनाउन सुझाव

काठमाडौं । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्
BizKhabar Online » BizKhabar Online

कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या, जैविक सुरक्षा अपनाउन सुझाव

काठमाडौं । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना परीक्षण गर्दा कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या बढी देखिएको छ । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । प्रयोगशालाले साउन यता ६ महिनामा एक हजार २८५ किसानको दुई हजार १७५ कुखुराको शव परीक्षण गरी रोगको परीक्षण गरेको थियो । कार्यालयका प्रमुख विजयकुमार […]

प्रदेश र स्थानीय तहलाई पनि दूरसञ्चार फ्रिक्वेन्सीवापतको रोयल्टी बाँडफाँड गर्नुपर्छ : सरोकारवाला

काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहला
BizKhabar Online » BizKhabar Online

प्रदेश र स्थानीय तहलाई पनि दूरसञ्चार फ्रिक्वेन्सीवापतको रोयल्टी बाँडफाँड गर्नुपर्छ : सरोकारवाला

काठमाडौं । दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले दूरसञ्चार फ्रिक्वेन्सी रोयल्टी प्राकृतिक स्रोत भएको हुँदा बाँडफाँट गर्नु पर्ने बताएका हुन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्ध गुरुङले २०७९ असार […]

सय रोपनी जग्गा भाडामा लिएर रैथाने खेतीमा रमाउँदै ध्रुव

काठमाडौं । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्ग
BizKhabar Online » BizKhabar Online

सय रोपनी जग्गा भाडामा लिएर रैथाने खेतीमा रमाउँदै ध्रुव

काठमाडौं । रोजगारीको सिलसिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुव खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ । ‘हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरु विदेश र सहर […]

गोरखाका आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालियो, आठवटा कम्पनीलाई अनुमति

काठमाडौं । जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विका
BizKhabar Online » BizKhabar Online

गोरखाका आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालियो, आठवटा कम्पनीलाई अनुमति

काठमाडौं । जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले छ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरुले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा ९३ मेगावाट क्षमताको ‘बूढीगण्डकी प्रोक–१ जलविद्युत् आयोजना’ निर्माणका लागि चिलिमे […]

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आ
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यसैगरी, युरो एकको खरिददर […]

Get more results via ClueGoal