Nepal



ललिता निवास काण्ड : विशेष अदालतको फैसला त्रुटीपूर्ण भन्दै सर्वोच्चमा पुनरावेदन

काठमाडौं । ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेक

सामान्य अंकले घट्दै बन्द भयो बजार, कारोबार भने १० अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंक
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले घट्दै बन्द भयो बजार, कारोबार भने १० अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.७० अंकले घट्दै २८ सय १८ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय १० कम्पनीका १ कराेड ९० लाख ४१ हजार बढी कित्ता […]

कुलमान कानुनभन्दा माथि गएर सरकारलाई नै नटेर्ने अडानमा बसे : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत र सिचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्
BizKhabar Online » BizKhabar Online

कुलमान कानुनभन्दा माथि गएर सरकारलाई नै नटेर्ने अडानमा बसे : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत र सिचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभामा आज विशेष समयमा मन्त्री खड्काले संसदमा कुलमानको विषयमा उठेका प्रश्नको जवाफ दिँदै कुलमान कानुन भन्दा माथि नरहेको बताएका हुन् ।    उनले कुलमानले लोडसेडिङ अन्त्यको श्रेय लिएको भन्दै […]

मन्त्रालयगत बजेट छलफल : सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र स
BizKhabar Online » BizKhabar Online

मन्त्रालयगत बजेट छलफल : सङ्घीय महत्वका आयोजनामा केन्द्रित हुन अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय महत्वका आयोजना मात्र सङ्घले गर्ने भएकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलका क्रममा अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारको जिम्मेवारी […]

राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश, भूमिसम्बन्धी अध्यादेश होल्ड

काठमाडौं । राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश, भूमिसम्बन्धी अध्यादेश होल्ड

काठमाडौं । राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत भएका छन् । राष्ट्रियसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन […]

भुक्तानी प्रणालीमा प्रविधि जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकको नयाँ निर्देशन

काठमाडौं । भुक्तानी प्रणालीमा निम्तिन सक्ने प्रविधि जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंक
BizKhabar Online » BizKhabar Online

भुक्तानी प्रणालीमा प्रविधि जोखिम न्यूनीकरणका लागि राष्ट्र बैंकको नयाँ निर्देशन

काठमाडौं । भुक्तानी प्रणालीमा निम्तिन सक्ने प्रविधि जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न व्यवस्थाहरु ल्याएको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० मा संशोधन गर्दै प्रविधि जोखिमलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानीसम्बन्धी व्यवस्थाहरु थप गरेको केन्द्रीय बैंकले जनाएको छ ।  भुक्तानी प्रणाली संस्थाले प्रयोग गर्ने विभिन्न प्रणालीमा हुनसक्ने साइबर आक्रमण, डेटा कन्फिडेन्टिलिटी ब्रिज, सिस्म भल्नेरिबिलिटिज, सिस्टम अपरेसन्स […]

सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै, सीपयुक्त जनशक्ति उत्पादनमा जोड

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्ष
BizKhabar Online » BizKhabar Online

सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै, सीपयुक्त जनशक्ति उत्पादनमा जोड

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार यही फागुन २० गते भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ […]

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गर्ने निर
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो। सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार उक्त समितिमा पूर्व गभर्नरहरूमध्ये एक जना तथा आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन […]

प्राधिकरणद्वारा सडक बत्तीको महसुल बक्यौता तिर्ने १३ पालिका सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गत
BizKhabar Online » BizKhabar Online

प्राधिकरणद्वारा सडक बत्तीको महसुल बक्यौता तिर्ने १३ पालिका सम्मानित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरुलाई सम्मान गरेको छ । सडक बत्तीको नियमित रुपमा महसुल र लामो समयदेखिको बक्यौता तिर्ने प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रका क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई सम्मान गरिएको छ । प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार बुटवलमा गरिएको कार्यक्रममा सडक बत्तीको बक्यौता […]

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै, ५ अध्यादेश राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दि
BizKhabar Online » BizKhabar Online

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै, ५ अध्यादेश राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभा बैठकमा उद्योग मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी नियमन विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। साथै, सरकारले जारी गरेका छ मध्ये पाँच […]

एमबीएल इक्विटी फन्डमा आजदेखि आवेदन बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आजदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । कम्पनीको व्
BizKhabar Online » BizKhabar Online

एमबीएल इक्विटी फन्डमा आजदेखि आवेदन बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आजदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । कम्पनीको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले १२ करोड इकाई बिक्री खुला गरेको हो ।  कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई माछापुच्छ्रे बैंक तथा १४ प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको १० करोड २० […]

क्रेष्ट माइक्रो लाइफको आइपीओ निष्काशन, फागुन २६ सम्म आवेदन दिन पाईने

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनील
BizKhabar Online » BizKhabar Online

क्रेष्ट माइक्रो लाइफको आइपीओ निष्काशन, फागुन २६ सम्म आवेदन दिन पाईने

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आजदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरिेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।   यस कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट […]

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी मह
BizKhabar Online » BizKhabar Online

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले उकालो लागेको महासंघले […]

देशका अधिकांश भागमा मौसम सफा रहने, हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली
BizKhabar Online » BizKhabar Online

देशका अधिकांश भागमा मौसम सफा रहने, हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ […]

अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश स्व
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरेको छ। बुधबार बसेको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखेका थिए, जसलाई बहुमतले पारित गरिएको हो । यसअघि, सांसद स्वर्णिम वाग्लेले उक्त अध्यादेश अस्वीकृत गर्नुपर्ने भन्दै राखेको सूचना बहुमतले अस्वीकार गरेको थियो। अध्यादेशबारे उठेका प्रश्नहरूको जवाफ […]

प्रतिनिधि सभाबाट निजीकरण अध्यादेश पारित

काठमाडौं । प्रतिनिधि सभाले निजीकरण (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृति प्रदान गरेको छ। बुधबार प्
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभाबाट निजीकरण अध्यादेश पारित

काठमाडौं । प्रतिनिधि सभाले निजीकरण (पहिलो संशोधन) अध्यादेशलाई स्वीकृति प्रदान गरेको छ। बुधबार प्रतिनिधि सभाको बैठकमा उक्त अध्यादेश बहुमतले पारित गरिएको हो। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सार्वजनिक लगानी व्यवस्थापनलाई सहज बनाउन यो अध्यादेश ल्याइएको हो। तर, विपक्षी दलका सांसदहरूले भने निजीकरणलाई मात्र प्रवद्र्धन गर्ने भन्दै यसको विरोध गरेका थिए। सांसदहरूले अध्यादेश अस्वीकृत गर्न […]

प्रतिनिधिसभामा आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धि अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभामा आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धि अध्यादेश स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत भएको छ ।   अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको सो अध्यादेश प्रतिनिधि सभामा बहुमतले स्वीकृत गरेको हो । सांसद रणेन्द्र बरायलीले सो अध्यादेश अस्वीकृत गरिओस् भन्ने प्रस्ताव राखेका थिए । विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि […]

क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी करवृद्धिविरुद्ध उजुरी, अर्थतन्त्र ध्वस्त पार्न लागेको आरोप

काठमाडौं । क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्
BizKhabar Online » BizKhabar Online

क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी करवृद्धिविरुद्ध उजुरी, अर्थतन्त्र ध्वस्त पार्न लागेको आरोप

काठमाडौं । क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्य अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्युुटिओ) मा उजुरी दिएको डब्ल्युटिओले बुधबार पुष्टि गरेको छ । विश्व व्यापार सङ्गठन लागि क्यानडाका राजदूत नादिया थियोडोरले लिङ्क्डइनमा लेखेका छन्, ‘अमेरिकी निर्णयले हामीसँग कुनै विकल्प छैन ।’ उनले क्यानडा सरकारको तर्फबाट क्यानडामाथि लगाइएको अनुचित करका सम्बन्धमा संयुक्त […]

सिजी इलेक्ट्रोनिक्सको आगलागी बीमा मुद्दामा सर्वोच्चको फैसला : फ्रड दाबी गरेको पुष्टि, भुक्तानी नदिन निर्देशन

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले सतुंगलस्थित गोदाममा भएको आगलागीपछि बीमा दाबी गर्दा अनियमितता
BizKhabar Online » BizKhabar Online

सिजी इलेक्ट्रोनिक्सको आगलागी बीमा मुद्दामा सर्वोच्चको फैसला : फ्रड दाबी गरेको पुष्टि, भुक्तानी नदिन निर्देशन

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले सतुंगलस्थित गोदाममा भएको आगलागीपछि बीमा दाबी गर्दा अनियमितता गरेको सर्वोच्च अदालतको फैसलाले पुष्टि गरेको छ। बीमा प्राधिकरणले पहिल्यै उठाएको शंका सर्वोच्च अदालतले सदर गर्दै चौधरी ग्रुपको बीमा दावी गलत रहेको ठहर गरेको हो । २०६९ साल असोज २८ गते साँझ आगलागी भएपछि सिजी इलेक्ट्रोनिक्सले युनाइटेड अजोड इन्स्योरेन्ससँग ५८ करोड रुपैयाँको क्षतिको […]

बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरे
BizKhabar Online » BizKhabar Online

बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु, अनुशासित र यथार्थपरक बजेट आउने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताए । यर्थाथपरक बजेट आउँदा […]

क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँ–हङकङ दैनिक एक उडान गर्दै

काठमाडौं । क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने भएको छ । नेपालमा स
BizKhabar Online » BizKhabar Online

क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँ–हङकङ दैनिक एक उडान गर्दै

काठमाडौं । क्याथे प्यासिफिक एयरलाईन्सले काठमाडौँदेखि हङकङ दैनिक एक उडान भर्ने भएको छ । नेपालमा सन् २००७ को डिसेम्बर २ देखि ड्रागन एयरलाईन्सले उडान भर्न सुरु गरेपनि पछिल्लो समय भने सोही कम्पनीको क्याथे प्यासिफिक एयरलाईन्सले हप्ताको पाँच पटक उडान भर्दै आएको थियो । क्याथे प्यासिफिक एयरलाईन्सकी नेपाल प्रमुख जुनु मलेखुले आगामी मार्च ३१ देखि हङकङ […]

अमेरिकाबाट चार्टर विमानमा ल्याइयो अवैध रूपमा बसोबास गर्दै आएका १० नेपाली, प्रहरीले सोधपुछ गर्ने

काठमाडौं । कागजातविहीन १० नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय
BizKhabar Online » BizKhabar Online

अमेरिकाबाट चार्टर विमानमा ल्याइयो अवैध रूपमा बसोबास गर्दै आएका १० नेपाली, प्रहरीले सोधपुछ गर्ने

काठमाडौं । कागजातविहीन १० नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बुधबार बिहान करिब १० बजे विमानास्थलमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हहो । अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार उनीहरूलाई फिर्ता पठाएको हो […]

राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम जारी छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल राष्ट्रियसभाको सदस्य पनि हुन् ।
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय राजमार्ग निर्माणका गतिरोध हटाएर धमाधम काम जारी छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल राष्ट्रियसभाको सदस्य पनि हुन् । विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मिएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ को स्थायी बसोबासी हुन् । नेपाल कम्युनष्टि पार्टी (एमाले)बाट मन्त्री बनेका दाहाल पार्टीको पोलिटब्यूरो सदस्य हुन् । उनले पञ्चायती व्यवस्थाविरुद्ध विसं २०३६ मा सुरु भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा […]

के ‘व्यापार कानून’ तोडेकोमा कसैले अमेरिकालाई सजाय दिन सक्छ ?

काठमाडौं । डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बनेदेखि नै उनले धेरै देशहरूमा आयात शुल्क बढ
BizKhabar Online » BizKhabar Online

के ‘व्यापार कानून’ तोडेकोमा कसैले अमेरिकालाई सजाय दिन सक्छ ?

काठमाडौं । डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बनेदेखि नै उनले धेरै देशहरूमा आयात शुल्क बढाउने धम्की दिएका छन् र तीमध्ये धेरै लागू पनि भइसकेका छन् । विज्ञहरू भन्छन् कि यसो गरेर अमेरिकाले विद्यमान व्यापार सम्झौताहरूको उल्लंघन गरेको छ । न्यूयोर्क युनिभर्सिटी ल स्कूलको वेबसाइट, ’लिटिगेसन ट्रयाकर’ ले ट्रम्प प्रशासन विरुद्ध दायर गरिएका कानुनी मुद्दाहरूको जानकारी […]

बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै, अतिरिक्त १०,००० रुपैयाँ भ्यालुएसन प्रदान गरिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अ
BizKhabar Online » BizKhabar Online

बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै, अतिरिक्त १०,००० रुपैयाँ भ्यालुएसन प्रदान गरिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्ने जनाएको छ । यही फागुन २० देखि २६ गतेसम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भईरहेको छ । यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सकिने मौका कम्पनीले दिएको […]

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र
BizKhabar Online » BizKhabar Online

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका अन्य भागमा मौसम सफा रहेको छ । आज (बुधबार) दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा […]

युरो एकको खरिददर १४६ रुपैयाँ ५५ पैसा, पाउन्ड स्ट्रलिङ १७७ रुपैयाँ १९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । के
BizKhabar Online » BizKhabar Online

युरो एकको खरिददर १४६ रुपैयाँ ५५ पैसा, पाउन्ड स्ट्रलिङ १७७ रुपैयाँ १९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक […]

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, […]

चैत ८ र ९ गते महासंघको अधिवेशन, १ सय स्टल सहितको औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । देशमा औद्य
BizKhabar Online » BizKhabar Online

चैत ८ र ९ गते महासंघको अधिवेशन, १ सय स्टल सहितको औद्योगिक प्रदर्शनी हुने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । देशमा औद्योगिक वातावरण निर्माण गर्दै उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्य अनुरुप आजभन्दा १२ वर्ष अघि स्थापना भएको महासंघले आफ्नो तेस्रोत अधिवेशन गर्न लागेको हो । महासंघले बबरमहलस्थित कार्की ब्यंक्वेटमा देशभरका करिव २ हजार उद्योगी व्यवसायीको सहभागितामा […]

अब सेयर बजारमा अन्तिम १५ मिनेटको कारोबारको आधारमा मूल्य निर्धारण हुने, सेबोनले गर्यो कार्यविधि स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई अन्त
BizKhabar Online » BizKhabar Online

अब सेयर बजारमा अन्तिम १५ मिनेटको कारोबारको आधारमा मूल्य निर्धारण हुने, सेबोनले गर्यो कार्यविधि स्वीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई अन्तिम मूल्य निर्धारण गर्ने नयाँ व्यवस्था पारित गरेको छ। बोर्डको अघिल्लो साता बसेको सञ्चालक समिति बैठकले यस विषयमा निर्णय गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कार्यान्वयनको जिम्मेवारी सुम्पिएको हो । यसअघि नेप्सेले हालै आफ्नो विनियमावली परिमार्जन गर्दै अन्तिम १५ मिनेटको भारित […]

एलपी ग्याँस उद्योग संघको आन्दोलन फिर्ता, कमिशन बढाउने बिषयमा सरकारले उपसमिति बनाउने

काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले सरकारविरुद्धको आन्दोलन र विरोधका कार्यक्रम फिर्ता लिए
BizKhabar Online » BizKhabar Online

एलपी ग्याँस उद्योग संघको आन्दोलन फिर्ता, कमिशन बढाउने बिषयमा सरकारले उपसमिति बनाउने

काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले सरकारविरुद्धको आन्दोलन र विरोधका कार्यक्रम फिर्ता लिएको छ । कमिशन बढाउने माग गर्दै बजारमा ग्याँस आपूर्ति नै ठप्प पारेको संघले आज सरकारसँग विभिन्न ५ बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएको हो । यसअघि संघले पत्रकार सम्मेलनको आयोजना गर्दै ३० माघदेखि एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी […]

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा, अब कम्पनी स्थापना कार्य सहज हुँदै

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना
BizKhabar Online » BizKhabar Online

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा, अब कम्पनी स्थापना कार्य सहज हुँदै

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी सो विषयबारे जानकारी गराएको हो । योसँगै कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी काम सहज हुने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । यस प्रणालीको प्रयोग गरी […]

३० अंकले घट्यो नेप्से, कारोबार १३ अर्ब नजिक

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३० अंकले घटेर
BizKhabar Online » BizKhabar Online

३० अंकले घट्यो नेप्से, कारोबार १३ अर्ब नजिक

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३० अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ३०.३६ अंकले घट्दै २८ सय ४६ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १८ कम्पनीका २ करोड ६३ लाख ७९ हजार बढी […]

श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिए दण्डनीय हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम भन्दा कम पारिश्रमिक दिएर श्र
BizKhabar Online » BizKhabar Online

श्रमिकलाई न्यूनतम भन्दा कम पारिश्रमिक दिए दण्डनीय हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि […]

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्त
BizKhabar Online » BizKhabar Online

प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्तिशाली स्टारशिप रकेटको आठौं प्रक्षेपण रद्द गरेको छ । प्रक्षेपण ५ः४५ बजेको लागि निर्धारित गरिएको थियो । यद्यपि, प्रक्षेपण काउन्टडाउन टी–४० सेकेन्डमा रोकियो र धेरै मिनेटको लागि होल्डमा रह्यो । कम्पनी टोलीले उडान परीक्षणको लागि अर्को उपलब्ध अवसरको मूल्याङ्कन गरिरहेको छ । आठौं […]

Get more results via ClueGoal