क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी करवृद्धिविरुद्ध उजुरी, अर्थतन्त्र ध्वस्त पार्न लागेको आरोप
newsare.net
काठमाडौं । क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्क्यानडाद्वारा डब्ल्युटिओमा अमेरिकी करवृद्धिविरुद्ध उजुरी, अर्थतन्त्र ध्वस्त पार्न लागेको आरोप
काठमाडौं । क्यानडाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय कर वृद्धिलाई लिएर संयुक्त राज्य अमेरिकाविरुद्ध विश्व व्यापार सङ्गठन (डब्ल्युुटिओ) मा उजुरी दिएको डब्ल्युटिओले बुधबार पुष्टि गरेको छ । विश्व व्यापार सङ्गठन लागि क्यानडाका राजदूत नादिया थियोडोरले लिङ्क्डइनमा लेखेका छन्, ‘अमेरिकी निर्णयले हामीसँग कुनै विकल्प छैन ।’ उनले क्यानडा सरकारको तर्फबाट क्यानडामाथि लगाइएको अनुचित करका सम्बन्धमा संयुक्त […] Read more