सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महसामान्य बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले उकालो लागेको महासंघले […] Read more