कजारिया टायलको नयाँ सोरुम भरतपुरमा, सुलभ मूल्यमा गुणस्तरीय टायल उपलब्ध
newsare.net
काठमाडौं । भारतीय टाइल निर्माता कम्पनी कजारियाले चितवनस्थित भरतपुरकोे विकास चोकमा अत्याधुनिक सकजारिया टायलको नयाँ सोरुम भरतपुरमा, सुलभ मूल्यमा गुणस्तरीय टायल उपलब्ध
काठमाडौं । भारतीय टाइल निर्माता कम्पनी कजारियाले चितवनस्थित भरतपुरकोे विकास चोकमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा प्रमुख अतिथिमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । साथै, कजारियाको राष्ट्रिय […] Read more