कुलमानलाई तीन दिने स्पष्टिकरण सोधियो, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु
newsare.net
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन दिने स्पष्कुलमानलाई तीन दिने स्पष्टिकरण सोधियो, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन दिने स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले किन पदबाट नहटाउने भन्दै ३ दिने स्पष्टिकरण साेध्ने निर्णय भएकाे बताएका हुन् । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै उनले […] Read more