भायानेटले ल्यायो ‘साम्बा प्याक’, भरपर्दो र किफायती सेवाका लागि डिजाइन
newsare.net
काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सभायानेटले ल्यायो ‘साम्बा प्याक’, भरपर्दो र किफायती सेवाका लागि डिजाइन
काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको छ। साम्बा प्याकअन्तर्गत ५० एमबीपीएस, १०० एमबीपीएस, २०० एमबीपीएस, र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध छन् । विशेष रूपमा, […] Read more