एक अर्ब पुरस्कारको च्याम्पियन्स ट्रफी : आइतबार फाइनल, विजेतामात्रै हैन सहभागीमाथि पनि पैसाको वर्षा
newsare.net
काठमाडौं । भारत र न्युजिल्याण्डबीचको आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल आइतबार दुबई अनएक अर्ब पुरस्कारको च्याम्पियन्स ट्रफी : आइतबार फाइनल, विजेतामात्रै हैन सहभागीमाथि पनि पैसाको वर्षा
काठमाडौं । भारत र न्युजिल्याण्डबीचको आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिनेछ । दुई देशबीचको यो उत्कृष्ट खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । यस उपाधि भिडन्तमा ट्रफी मात्र नभई करोडौं रुपैयाँ बराबरको पुरस्कार रकम पनि दाउमा छ । यसपटक आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को पुरस्कार राशि ५३ […] Read more