सुविधा सम्पन्न तीनतले टर्मिनल भवनसहित इटहरी बसर्पाक सम्झौताको समय भन्दाअघि नै निर्माण
newsare.net
काठमाडौं । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भनसुविधा सम्पन्न तीनतले टर्मिनल भवनसहित इटहरी बसर्पाक सम्झौताको समय भन्दाअघि नै निर्माण
काठमाडौं । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिए । वडा नं ६ का अध्यक्ष समेत […] Read more