Nepal



तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा

नेप्सेको सीइओ बन्न १० जनाको आवेदन, सूचीसहित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि १० जनाले आवेदन
BizKhabar Online » BizKhabar Online

नेप्सेको सीइओ बन्न १० जनाको आवेदन, सूचीसहित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । सीइओ छनोटका लागि गठित सिफारिस समितिले जानकारी दिए अनुसार आवेदन दिने अन्तिम दिन आजसम्म नेप्सेका निवर्तमान सीइओ कृष्ण बहादुर कार्कीसहित १० जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुईँटेल, […]

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको सिफारिस

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले तीन ज
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको सिफारिस

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्समक्ष गत बुधबार सो नियुक्तिका लागि प्रस्ताव पठाएको छ। समितिले आवेदन दिएका १० उम्मेदवारसँग फागुन १८ र १९ गते लिएको अन्तर्वार्ता र प्रस्तुतीकरणको मूल्यांकनपछि तीन जनालाई सिफारिस गरेको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ। स्रोतका […]

कुलमान घिसिङले पेश गरे १८ पृष्ठ लामो स्पष्टिकरण, यस्तो छ पूर्णपाठ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचा
BizKhabar Online » BizKhabar Online

कुलमान घिसिङले पेश गरे १८ पृष्ठ लामो स्पष्टिकरण, यस्तो छ पूर्णपाठ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समक्ष १८ पृष्ठ लामो स्पष्टिकरण पेश गरेका छन्। गत हप्ता बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उनलाई ३ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेपछि उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । जसमा उनलाई विभिन्न आरोपहरु लगाईएका थिए । उनले यसबारे आफ्नो धारणा प्रस्तुत गरेका […]

नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी तालिम सम्पन्न, उपत्यकाका सबै महिला कर्मचारी प्रशिक्षित

काठमाडौं । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडले काठमाडौं उपत्यकास्थि
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी तालिम सम्पन्न, उपत्यकाका सबै महिला कर्मचारी प्रशिक्षित

काठमाडौं । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडले काठमाडौं उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूका लागि नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको छ। उक्त तालिममा विश्वविख्यात भारतीय–अमेरिकी नेतृत्व विशेषज्ञ, प्रशिक्षक तथा लेखिका पायल नानजियानीले नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा महिला सशक्तिकरण, बैंकिङ क्षेत्रमा महिलाको योगदान, उपलब्धि तथा समावेशीताका विषयमा समेत व्यापक छलफल गरिएको […]

बतास ट्रयाक्टरद्धारा हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित कार्यक्रम सम्पन्न, क्याटरपिलर खरिद गर्नेलाई चाबी हस्तान्तरण

काठमाडौं । नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रा
BizKhabar Online » BizKhabar Online

बतास ट्रयाक्टरद्धारा हाइड्रो सेगमेन्टका ग्राहक केन्द्रित कार्यक्रम सम्पन्न, क्याटरपिलर खरिद गर्नेलाई चाबी हस्तान्तरण

काठमाडौं । नेपालका लागि क्याटरपिलर हेवी ईक्विप्मेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्स प्रालिले फाल्गुण २३ गते काठमाण्डौ स्थित याक एण्ड एति होटलमा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित गरी सफल ग्राहक सम्मेलन आयोजना गरेका थिए । उक्त कार्यक्रममा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी ग्राहकहरूले सहभागिता जनाएका थिए । यस कार्यक्रममा क्याटरपिलरको मेशिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनाहरूमा यसले […]

रवि लामिछानेलाई तारिख धान्ने चटारो : आज तारिख बुझ्न कास्कीमा, सोमबार रुपन्देही जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आ
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेलाई तारिख धान्ने चटारो : आज तारिख बुझ्न कास्कीमा, सोमबार रुपन्देही जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन् । उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट […]

नेपाल टेलिकमले एक महिनामै थप्यो सवा २ लाख ग्राहक, एनसेलका ग्राहक भने घटे

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल टेलिकमले आफ्ना इन्टरनेट ग्राहक सवा २ लाखले बढाएको छ । नेपाल द
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले एक महिनामै थप्यो सवा २ लाख ग्राहक, एनसेलका ग्राहक भने घटे

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल टेलिकमले आफ्ना इन्टरनेट ग्राहक सवा २ लाखले बढाएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आवको माघमा मात्रै आफ्ना इन्टरनेट ग्राहकहरु २ लाख २४ हजार ७ सय ८२ जना थपेको हो । नेपाल टेलिकमले खासगरी पुरानो प्रविधिको एडिएसएल केबल, फाईबर टु दी होम (एफटीटीएच) र […]

क्यासिनो किङ ‘रवि धिताल’ : नेपालको नेपालको हस्पिटालिटी क्षेत्रमा एग्रेसिभ मुभ, होटलसहित ३ क्यासिनो सञ्चालन

काठमाडौं । क्यासिनो किङको पर्यायवाची बनेका चर्चित व्यवसायी रवि शर्मा धितालले नेपालको हस्पिटालि
BizKhabar Online » BizKhabar Online

क्यासिनो किङ ‘रवि धिताल’ : नेपालको नेपालको हस्पिटालिटी क्षेत्रमा एग्रेसिभ मुभ, होटलसहित ३ क्यासिनो सञ्चालन

काठमाडौं । क्यासिनो किङको पर्यायवाची बनेका चर्चित व्यवसायी रवि शर्मा धितालले नेपालको हस्पिटालिटी क्षेत्रमा आफ्नो लगानी विस्तार गरेका छन् । नेपालका लामो समयदेखि क्यासिनो संचालन गर्दै आएका धितालले अहिले पाँच तारे होटलमा समेत लगानी विस्तार गरेका छन् । धितालले केही समय अघिमात्रै झापाको किंग्सबरी होटल खरिद गरेका छन् । उनले उक्त पाँचतारे होटल १ अर्ब […]

बाङखोलामा पुल निर्माण भएपछि पर्यटकलाई सहज, दरगाउँ सडक सञ्जालमा जोडियो

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जो
BizKhabar Online » BizKhabar Online

बाङखोलामा पुल निर्माण भएपछि पर्यटकलाई सहज, दरगाउँ सडक सञ्जालमा जोडियो

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुलाङ–गुर्जा, ढोरपाटन जाने […]

‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा युवकको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामको जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवक
BizKhabar Online » BizKhabar Online

‘गोविन्दे’ हात्तीको आक्रमणबाट चितवनमा युवकको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नामको जंगली हात्तीको आक्रमणबाट चितवनमा एक युवकको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति हात्तीको आक्रमणबाट ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो । महतो खैरहनी नगरपालिका–९ का स्थायी बासिन्दा भए पनि हाल रत्ननगर–७ मा बस्दै आएका थिए । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार […]

च्याम्पियन्स ट्रफीको फाइनल आज, भारत र न्युजिल्याण्डबीच भिडन्त

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित द
BizKhabar Online » BizKhabar Online

च्याम्पियन्स ट्रफीको फाइनल आज, भारत र न्युजिल्याण्डबीच भिडन्त

काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आज भारत र न्युजिल्याण्डबीच हुदै छ । दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समय अनुसार अपराह्न २: ४५ बजेदेखि शुरु हुदै छ । सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । २५ वर्षपछि, यी दुई टोली फेरि एक […]

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि […]

नेपालमा नयाँ ‘एमजी एस ५ ईभी’ सार्वजनिक, विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रत
BizKhabar Online » BizKhabar Online

नेपालमा नयाँ ‘एमजी एस ५ ईभी’ सार्वजनिक, विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जसले विद्युतीय सवारी साधन (ईभी) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ । लोकप्रिय एमजी जेडएस ईभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ ईभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक विद्युतीय […]

सिटिजन लाइफ विमेन्स फोरमद्वारा नारी दिवससम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्य सह
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफ विमेन्स फोरमद्वारा नारी दिवससम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा, ११ जना सदस्य सहितको वीमेन्स फोरमको गठन गरेको थियो । यस कम्पनीमा कार्यरत महिला कर्मचारीहरुलाई उत्कृष्ट कार्यस्थल बनाउन समन्वय गर्ने, त्यसबारे आवश्यक पहल गरी त्यस्ता विषयहरु माथि छलफल गर्ने र समस्याहरु देखिएमा समाधान प्रदान गर्न आवश्यक भुमिका खेल्ने उद्देश्यले यो फोरम गठन गरिएको हो । […]

यामाहाद्वारा ‘डब्लुआर १५५आर’ सार्वजनिक, यस्ता छन विशेषता

काठमाडौं । यामाहा नेपालले अन–रोड र अफ–रोड एडभेन्चरको लागि डिजाइन गरिएको बहुप्रतिक्षित अल्टिमेट
BizKhabar Online » BizKhabar Online

यामाहाद्वारा ‘डब्लुआर १५५आर’ सार्वजनिक, यस्ता छन विशेषता

काठमाडौं । यामाहा नेपालले अन–रोड र अफ–रोड एडभेन्चरको लागि डिजाइन गरिएको बहुप्रतिक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लुआर १५५आर आधिकारिक रूपमा सार्वजनिक गरेको छ । धुलिखेलको डर्ट टेम्पलमा आयोजित उत्साहले भरिपूर्ण लन्च कार्यक्रमले एडभेन्चर उत्साही र यामाहा ग्राहकहरूलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाएको थियो । कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत […]

सुविधा सम्पन्न तीनतले टर्मिनल भवनसहित इटहरी बसर्पाक सम्झौताको समय भन्दाअघि नै निर्माण

काठमाडौं । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भन
BizKhabar Online » BizKhabar Online

सुविधा सम्पन्न तीनतले टर्मिनल भवनसहित इटहरी बसर्पाक सम्झौताको समय भन्दाअघि नै निर्माण

काठमाडौं । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिए । वडा नं ६ का अध्यक्ष समेत […]

एक अर्ब पुरस्कारको च्याम्पियन्स ट्रफी : आइतबार फाइनल, विजेतामात्रै हैन सहभागीमाथि पनि पैसाको वर्षा

काठमाडौं । भारत र न्युजिल्याण्डबीचको आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल आइतबार दुबई अन
BizKhabar Online » BizKhabar Online

एक अर्ब पुरस्कारको च्याम्पियन्स ट्रफी : आइतबार फाइनल, विजेतामात्रै हैन सहभागीमाथि पनि पैसाको वर्षा

काठमाडौं । भारत र न्युजिल्याण्डबीचको आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल आइतबार दुबई अन्तर्राष्ट्रिय रंगशालामा खेलिनेछ । दुई देशबीचको यो उत्कृष्ट खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । यस उपाधि भिडन्तमा ट्रफी मात्र नभई करोडौं रुपैयाँ बराबरको पुरस्कार रकम पनि दाउमा छ । यसपटक आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को पुरस्कार राशि ५३ […]

भायानेटले ल्यायो ‘साम्बा प्याक’, भरपर्दो र किफायती सेवाका लागि डिजाइन

काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ स
BizKhabar Online » BizKhabar Online

भायानेटले ल्यायो ‘साम्बा प्याक’, भरपर्दो र किफायती सेवाका लागि डिजाइन

काठमाडौँ । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको छ। साम्बा प्याकअन्तर्गत ५० एमबीपीएस, १०० एमबीपीएस, २०० एमबीपीएस, र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध छन् । विशेष रूपमा, […]

काठमाडौँ महानगरपालिकाको सिप मेला, शिक्षार्थीहरुलाई ‘अन द जब ट्रेनिङ’ मा पठाउन कार्यशाला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलामा अटोमोबाइल्स सिप सिकेका प्रशिक्षार्थीहरुलाई ‘अन
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगरपालिकाको सिप मेला, शिक्षार्थीहरुलाई ‘अन द जब ट्रेनिङ’ मा पठाउन कार्यशाला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिप मेलामा अटोमोबाइल्स सिप सिकेका प्रशिक्षार्थीहरुलाई ‘अन द जब ट्रेनिङ्’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ । राष्ट्रिय सभा गृहमा कार्यशाला सञ्चालन गरिएको हो । जसमा व्यक्तिगत विवरण (सिभी) राइटिङ्, अन्तर्वार्ता दिने कला, व्यवसायिक प्रवर्धन र प्रतिवद्धता, ‘अन द जब ट्रेनिङ्’ मा जानेले पालना गर्नुपर्ने सर्तलगायत विषयमा कक्षा लिइएको […]

राहुघाटको जलविद्युत् आयोजनाको बाँध पहिराेको जोखिममा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधी
BizKhabar Online » BizKhabar Online

राहुघाटको जलविद्युत् आयोजनाको बाँध पहिराेको जोखिममा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराेको जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउन निर्माणको अन्तिम चरणमा पुगेको बाँध पहिराको जोखिममा परेको हो । दग्नाम गाउँको फेदीमा सिर्जना […]

ट्रम्पले नाम नसुनेको भनेको अमेरिकामा लुगा निर्यात गर्ने अफ्रिकी देश ‘लेसोथो’का चर्चित ८ कुरा

काठमाडौँ । जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लेसोथोको बारेमा कसैले पनि सुनेको छैन’ भने
BizKhabar Online » BizKhabar Online

ट्रम्पले नाम नसुनेको भनेको अमेरिकामा लुगा निर्यात गर्ने अफ्रिकी देश ‘लेसोथो’का चर्चित ८ कुरा

काठमाडौँ । जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लेसोथोको बारेमा कसैले पनि सुनेको छैन’ भनेर दाबी गरे, यो अफ्रिकी देशको सरकारले आश्चर्यचकित प्रतिक्रिया देखायो । संसदलाई सम्बोधन गर्दै ट्रम्पले आफ्ना पूर्ववर्तीहरूले गरेको खर्चको आलोचना गर्नेक्रममा लेसोथोको नाम लिएका थिए । ट्रम्पले लेसोथोले दिइरहेको सहयोगको उल्लेख गर्दै कसैले पनि यो देशको नाम सुनेको छैन भनेका थिए । […]

काठमाडौंका यी स्थानमा बिहान ११ बजेदेखि आज पाँच घण्टासम्म विजुली नआउने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) चारदेखि पाँच घण्टासम्म विद्युत अवरुद्ध हुने भए
BizKhabar Online » BizKhabar Online

काठमाडौंका यी स्थानमा बिहान ११ बजेदेखि आज पाँच घण्टासम्म विजुली नआउने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) चारदेखि पाँच घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरुका शनिबार दिउँसो विद्युत अवरूद्ध हुने भएको हो । मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्मु वितरण केन्द्रको मातातीर्थ फिडर सटडाउनमा राख्नुपर्ने भएको […]

चीनले बढायो रक्षा बजेट, वार्षिक २४९ अर्ब डलर खर्चिने

काठमाडौँ । चीनले आफ्नो वार्षिक रक्षा बजेट ७.२ प्रतिशतले वृद्धि गरेको छ । योसँगै चीनको रक्षा बजेट य
BizKhabar Online » BizKhabar Online

चीनले बढायो रक्षा बजेट, वार्षिक २४९ अर्ब डलर खर्चिने

काठमाडौँ । चीनले आफ्नो वार्षिक रक्षा बजेट ७.२ प्रतिशतले वृद्धि गरेको छ । योसँगै चीनको रक्षा बजेट यस वर्ष २४९ अर्ब डलर पुगेको छ । मिडिया रिपोर्टका अनुसार, विज्ञहरूले चीनको वास्तविक रक्षा खर्च उसले खुलासा गरेको भन्दा ४०–५० प्रतिशत बढी भएको अनुमान गरेका छन् । चीनले कम सैन्य खर्च देखाउन विभिन्न क्षेत्रहरू अन्तर्गत रकम छुट्याउँछ […]

नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो

काठमाडौँ । मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्द
BizKhabar Online » BizKhabar Online

नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो

काठमाडौँ । मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दो छ । आर्थिक मन्दीका कारण आर्थिक वर्ष २०७८/७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो । चालु आव २०८१/८२ को सात महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका तीन सय छ वटा व्यापार बन्द भएका छन् […]

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु […]

व्यावसायिक कागती खेतीमा रमाउँदै नगर प्रमुख पण्डित

काठमाडौं । समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल छन् तनहुँको शुक्लागण्डकी नगरपा
BizKhabar Online » BizKhabar Online

व्यावसायिक कागती खेतीमा रमाउँदै नगर प्रमुख पण्डित

काठमाडौं । समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल छन् तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यावसाय र राजनितिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लागेका छन् । उनले म्याग्दे गाउँपालिका–४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरिरहेका छन् । चाहना र समय व्यवस्थापन गर्न सके हरेक क्षेत्रबाट […]

गौतमबुद्ध विमानस्थलबाट चार अन्तर्राष्ट्रिय एयरलाइन्सको नियमित उडान, फेब्रुअरीमा एक सय १५ उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार अन्तर्राष्ट्रिय एयरलाइन्स
BizKhabar Online » BizKhabar Online

गौतमबुद्ध विमानस्थलबाट चार अन्तर्राष्ट्रिय एयरलाइन्सको नियमित उडान, फेब्रुअरीमा एक सय १५ उडान

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान सञ्चालन गरिरहेका छन् । यसअघि मौसमी अवस्था र यात्रु अभावले नियमित उडान हुन सकिरहेको थिएन । अहिले उक्त विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कुवेतको जजिरा एयरवेज, दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाई एयर एसियाले अन्तर्राष्ट्रिय उडान गरिरहेका […]

साउदी रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र कतारी रियाल ३८ रूपैयाँ ०५ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

साउदी रियाल एकको खरिददर ३६ रूपैयाँ ९७ पैसा र कतारी रियाल ३८ रूपैयाँ ०५ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रूपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

ग्लोबल आईएमई बैंकले ल्यायो साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्
BizKhabar Online » BizKhabar Online

ग्लोबल आईएमई बैंकले ल्यायो साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको जनाएको छ । यस योजनाले महिलाहरूलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नेछ । महिलाहरूले […]

बिहानै दुई भूकम्प, म्याग्दी र बाग्लुङ केन्द्र

काठमाडौं । आज (शनिबार) नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन त
BizKhabar Online » BizKhabar Online

बिहानै दुई भूकम्प, म्याग्दी र बाग्लुङ केन्द्र

काठमाडौं । आज (शनिबार) नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा ती भूकम्प गएका हुन् । केन्द्रका अनुसार शनिबार बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको हो । त्यस्तै, बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर […]

कुलमानलाई तीन दिने स्पष्टिकरण सोधियो, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन दिने स्पष्
BizKhabar Online » BizKhabar Online

कुलमानलाई तीन दिने स्पष्टिकरण सोधियो, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीन दिने स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले किन पदबाट नहटाउने भन्दै ३ दिने स्पष्टिकरण साेध्ने निर्णय भएकाे बताएका हुन् । मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै उनले […]

चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्ण
BizKhabar Online » BizKhabar Online

चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको जानकारी दिए। […]

कालीगण्डकी गर्ज जलविद्युत परीयोजनामा जुट्याे लगानी, ६ बैंकले २९ अर्ब ६२ करोड लगानी गर्ने

काठमाडौं । १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि लगानी सम्झौता स
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी गर्ज जलविद्युत परीयोजनामा जुट्याे लगानी, ६ बैंकले २९ अर्ब ६२ करोड लगानी गर्ने

काठमाडौं । १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि लगानी सम्झौता सम्पन्न भएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच उक्त सम्झौता भएको हो । यो आयोजना मुस्ताङ र म्याग्दी जिल्लाको कालीगण्डकी नदीमा निर्माण गरिनेछ। आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको […]

कजारिया टायलको नयाँ सोरुम भरतपुरमा, सुलभ मूल्यमा गुणस्तरीय टायल उपलब्ध

काठमाडौं । भारतीय टाइल निर्माता कम्पनी कजारियाले चितवनस्थित भरतपुरकोे विकास चोकमा अत्याधुनिक स
BizKhabar Online » BizKhabar Online

कजारिया टायलको नयाँ सोरुम भरतपुरमा, सुलभ मूल्यमा गुणस्तरीय टायल उपलब्ध

काठमाडौं । भारतीय टाइल निर्माता कम्पनी कजारियाले चितवनस्थित भरतपुरकोे विकास चोकमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा प्रमुख अतिथिमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । साथै, कजारियाको राष्ट्रिय […]

आगामी आवको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल, पाँच पक्षमा विशेष ध्यान दिन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन
BizKhabar Online » BizKhabar Online

आगामी आवको बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल, पाँच पक्षमा विशेष ध्यान दिन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छुट्टा-छुट्टै छलफल गरेको छ । छलफलका क्रममा अर्थ मन्त्रालयले आगामी वर्षको बजेटका लागि निरन्तरता दिनुपर्ने कार्यक्रम, परिमार्जित गर्नु पर्ने कार्यक्रम, स्थगित गर्नु पर्ने कार्यक्रम, हटाउनु पर्ने कार्यक्रम र नयाँ कार्यक्रमबारे तयारी गरी अघि बढ्न आग्रह […]

Get more results via ClueGoal