‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने समय लम्बियो, चैत ७ गतेसम्म आवेदन दिन मिल्ने
newsare.net
काठमाडौं ।‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने चैत ७ गतेसम्मका लागि आवेदन दिन मिल्ने भएको छ । यसअघ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने समय लम्बियो, चैत ७ गतेसम्म आवेदन दिन मिल्ने
काठमाडौं ।‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने चैत ७ गतेसम्मका लागि आवेदन दिन मिल्ने भएको छ । यसअघि उक्त फन्डमा छिटोमा फागुन १६ गते निष्कासन बन्द हुने भनिएको भएपनि माग अनुसारको आवेदन नपरेकोले निष्कासन अवधि लम्बिएको क्यापिटलले जनाएको छ । मागभन्दा धेरै आवेदन यसअघि नै सूचना जारी गरेर निष्कासन बन्द गर्ने कम्पनीले जनाएको छ । […] Read more