बादरजुङ र काभ्रेभिरको यात्रा बल्ल बन्यो सहज, रक एंकरिङ/रक नेलिङ प्रविधिको प्रयोग
newsare.net
काठमाडौं । म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गबादरजुङ र काभ्रेभिरको यात्रा बल्ल बन्यो सहज, रक एंकरिङ/रक नेलिङ प्रविधिको प्रयोग
काठमाडौं । म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सीमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन् । ‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो’, उनले भने, ‘अक्करे भिरमा पनि […] Read more