४५ प्रतिशते बढ्यो वैदेशिक लगानी, प्राथमितामा पर्यटन र सूचना प्रविधि
newsare.net
काठमाडौं । पछिल्लो समय नेपालमा भित्रने वैदेशिक लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर४५ प्रतिशते बढ्यो वैदेशिक लगानी, प्राथमितामा पर्यटन र सूचना प्रविधि
काठमाडौं । पछिल्लो समय नेपालमा भित्रने वैदेशिक लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ७ महिनाको तथ्यांक अनुसार त्यस्तो लगानी करिव ४५ प्रतिशतले बढेको हो। गत वर्षको सो अबधिमा कुल प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब १९ करोड रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अबधिमा यस्तो लगानीमा […] Read more