काठमाडौंका मुख्य स्थानमा दुई महिनाका लागि निषेधाज्ञा लागू, यी स्थान हुँदैछ प्रभावित
newsare.net
काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आगामी दुई महिनाका लागि निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्काठमाडौंका मुख्य स्थानमा दुई महिनाका लागि निषेधाज्ञा लागू, यी स्थान हुँदैछ प्रभावित
काठमाडौं । काठमाडौंका केही क्षेत्रमा आगामी दुई महिनाका लागि निषेधाज्ञा लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आइतबार (फागुन २५) देखि लागू हुने गरी उक्त निर्णयको घोषणा गरेको हो। निषेधाज्ञा लागू भएका क्षेत्रहरूमा राष्ट्रपति र उपराष्ट्रपति कार्यालयहरू, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, र संसद भवन वरपरका क्षेत्रहरू समावेश छन्। प्रशासनका अनुसार, निषेधाज्ञा दुई महिनाका लागि लागू […] Read more