सिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता, वित्तीय अपराधको जोखिम न्यूनीकरणलाई थप सुदृढ बनाउने
newsare.net
काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षिसिद्धार्थ बैंकद्वारा मनीपाल टेक्नोलोजिजसँग सम्झौता, वित्तीय अपराधको जोखिम न्यूनीकरणलाई थप सुदृढ बनाउने
काठमाडौं । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच सम्झौता भएको छ । यस पहलले एंटी मनी लाउन्डरिंग प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकको छ । यस […] Read more