ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १५० सवारी साधन ‘होल्ड’, होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने
newsare.net
काठमाडौं । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहट्राफिक नियम उल्लंघन गरेको आरोपमा १५० सवारी साधन ‘होल्ड’, होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने
काठमाडौं । काठमाडौँ उपत्यकामा होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आज बिहानैदेखि उपत्यकाको तीन वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा ट्राफिक जाँच अभियान तीव्र पारिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार यस पटक ट्राफिक कारबाही मात्रै गरिँदैन, उनीहरुलाई होली मनाउन नपाउने […] Read more