१८औं गभर्नर नियुक्तिका लागि अघि बढ्यो काम, सदस्यमा भट्टराई र पौडेल चयन
newsare.net
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर चयन प्रक्रियालाई अघि बढाएको छ । यसअघि फागुन१८औं गभर्नर नियुक्तिका लागि अघि बढ्यो काम, सदस्यमा भट्टराई र पौडेल चयन
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर चयन प्रक्रियालाई अघि बढाएको छ । यसअघि फागुन २१ गते बसेको मन्त्रिपरिषद बैंठकले अर्थमन्त्री विष्णु पौडेलेको तेतृत्वमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेकोमा हाल सदस्यहरु नियुक्त गर्दै गभर्नर चयन प्रक्रियालाई अघि बढाएको हो । स्रोतका अनुसार छनौट समितिमा पूर्व गभर्नरको तर्फबाट पूर्व गभर्नर बिजयनाथ भट्टराई […] Read more