Nepal



दीपक थापा प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौं । सरकारले दीपक थापालाई नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। सोमबार

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलप
BizKhabar Online » BizKhabar Online

केयूको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं युनिभर्सिटी (केयू) को उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्ति गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उनलाई नियुक्ति पत्र लिन प्रधानमन्त्री कार्यालय बोलाइएको छ । माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए । २०७९ असोज […]

नेपाल लाइफ इन्स्योरेन्सका ३ जना सञ्चालकहरूद्वारा पदबहाली

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा निर्वाचित भएका ३ जनाले पदबहाली गर
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफ इन्स्योरेन्सका ३ जना सञ्चालकहरूद्वारा पदबहाली

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा निर्वाचित भएका ३ जनाले पदबहाली गरेका छन् । शनिबार होटल भिष्वा वीरगन्जमा सम्पन्न कम्पनीको सभामा विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक सदस्यको पदमा निर्वाचित भएका हुन् । निर्वाचन सम्पन्न भएपछि बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीन जना […]

मनाङबाट ४६ विद्यार्थीले एसइई दिने, अन्नपूर्ण माविबाट ४ जना मात्रै सहभागि हुँदै

काठमाडौं । मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि
BizKhabar Online » BizKhabar Online

मनाङबाट ४६ विद्यार्थीले एसइई दिने, अन्नपूर्ण माविबाट ४ जना मात्रै सहभागि हुँदै

काठमाडौं । मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका चार स्थानीय तह भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीनवटा पालिकाको बीचमा पर्ने लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा […]

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रकाे कर्जा विस्तारमा जाेड

काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पुर्याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले ब
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रकाे कर्जा विस्तारमा जाेड

काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पुर्याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु पर्नेमा उनले जाेड दिए । आम […]

‘स्काई वाक’ ले लयमा फर्कदै कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएका भेडेटारका होटल

काठमाडौं । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होट
BizKhabar Online » BizKhabar Online

‘स्काई वाक’ ले लयमा फर्कदै कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएका भेडेटारका होटल

काठमाडौं । गत साउनबाट यहाँको पर्यटकीय नगरी भेडेटारमा सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायलाई राहत प्रदान गरेको छ । कोरोना महामारी र आर्थिक मन्दीसँगै सुक्दै गएको भेडेटारका होटल व्यवसाय टावर सञ्चालनमा आएसँगै सुधारोन्मूख रहेको व्यवसायीहरुको भनाइ छ । ‘कोरोना अघिको जस्तो व्यापार छैन तर टावर बनेपछि कोरोनाकालमा भन्दा राम्रो भइरहेको छ’, होटल अरुण […]

ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप

काठमाडौं । ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गरिने भएको छ । विद्
BizKhabar Online » BizKhabar Online

ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप

काठमाडौं । ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गरिने भएको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७५ लाई संशोधन गरी ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गरेको हो । विभागले विद्युत् खरिद बिक्री सम्झौताका लागि लामो समय लाग्ने हालको अवस्था र ठूला प्रकृतिका आयोजनालाई […]

मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण चाँडो सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सि
BizKhabar Online » BizKhabar Online

मध्यभोटेकोशी र खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण चाँडो सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सक्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम […]

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो। विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक […]

उच्च प्रतिफल दिने आयोजनामा विदेशी सहायता स्वीकार गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च प्रतिफल दिने आयोजनाहरूमा वैदेशिक सहायता स्वी
BizKhabar Online » BizKhabar Online

उच्च प्रतिफल दिने आयोजनामा विदेशी सहायता स्वीकार गर्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च प्रतिफल दिने आयोजनाहरूमा वैदेशिक सहायता स्वीकार गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि भएको छलफलमा क्रममा आएका जिज्ञासाको जवाफ दिँदै पौडेलले वैदेशिक सहयोग स्वीकार वा परिचालन गर्दा आवश्यकतामा जोड दिने र […]

नेपालमै यस्तो भयो, ठेक्का सम्झौताको सात महिनाअगावै पुल निर्माण सम्पन्न

काठमाडौं । गोरखाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन
BizKhabar Online » BizKhabar Online

नेपालमै यस्तो भयो, ठेक्का सम्झौताको सात महिनाअगावै पुल निर्माण सम्पन्न

काठमाडौं । गोरखाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख […]

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले यी विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । संघीय संसद स
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले यी विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । संघीय संसद सचिवालयका अनुसार बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको छ । यस्तै बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री […]

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फ
BizKhabar Online » BizKhabar Online

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं ।ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। सर्वसाधारणले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको […]

ट्रिप टर्बो प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड, ल्यायो विशेष अफर र गिभअवे

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गु
BizKhabar Online » BizKhabar Online

ट्रिप टर्बो प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड, ल्यायो विशेष अफर र गिभअवे

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको छ । २०८१ भदौ १६ मा आधिकारिक रुपमा लन्च भएको यो एपले पाँच महिनामा यो उपलब्धि हासिल गरेको हो । यस महत्वपूर्ण उपलब्धिको उत्सवस्वरूप, ट्रिप टर्बोले “Trip Turbo 100K Offer” क्याम्पेन सुरु गरेको छ […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ सस्तो, डिजेल तथा मट्टितेल पनि सस्तियो

काठमाडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिब
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ सस्तो, डिजेल तथा मट्टितेल पनि सस्तियो

काठमाडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको शनिबारको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय […]

वीरगञ्ज भन्सारको राजस्व संकलनमा सुधार, आठ महिनामा एक खर्ब ९ अर्ब संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख रा
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज भन्सारको राजस्व संकलनमा सुधार, आठ महिनामा एक खर्ब ९ अर्ब संकलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो । भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व […]

आईएमएफद्धारा विस्तारित कर्जा सुविधाको पाँचौं समीक्षा, भन्यो-नेपालको प्रगति उल्लेखनीय

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (
BizKhabar Online » BizKhabar Online

आईएमएफद्धारा विस्तारित कर्जा सुविधाको पाँचौं समीक्षा, भन्यो-नेपालको प्रगति उल्लेखनीय

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को पाँचौं समीक्षा सम्पन्न गरेको छ । यो समीक्षासँगै आईएमएफले नेपाललाई इसिएफअन्तर्गतको करिब पाँच अर्ब ८१ करोड रुपैयाँ (चार करोड १८ लाख अमेरिकी डलर बराबर) निकासा गर्ने भएको छ । आईएमएफ कार्यकारी बोर्ड बैठकपछि शुक्रबार जारी प्रेस विज्ञप्तीअनुसार नेपालले […]

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्य, अपांगता भएका व्यक्तिहरूलाई पाँचवटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावा
BizKhabar Online » BizKhabar Online

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्य, अपांगता भएका व्यक्तिहरूलाई पाँचवटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण

काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ । स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा सम्पन्न भएको थियो । कार्यक्रमले दूबै संस्थाको समुदायलाई दिगो गतिशिलता समाधान मार्फत सशक्त पार्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको […]

नागरिक लगानी कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव मनाउँदै, शनिबार प्रभातफेरी कार्यक्रम आयोजना

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गर
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव मनाउँदै, शनिबार प्रभातफेरी कार्यक्रम आयोजना

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाएका थिए। कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै […]

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा, उच्च र आकर्षक ब्याजदर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता
BizKhabar Online » BizKhabar Online

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा, उच्च र आकर्षक ब्याजदर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको छ । यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रूपमा रहेको बैंकले विश्वास लिएको छ । ५ हजार रुपैयाँ न्यूनतम ब्यालेन्समा […]

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा घिमिरे नियुक्त, वैशाख १ गतेदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् ।
BizKhabar Online » BizKhabar Online

समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा घिमिरे नियुक्त, वैशाख १ गतेदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सका पूर्व सीइओ टीका निधि लोहनीको राजीनामापछि खाली भएको स्थानमा घिमिरेलाई नियुक्त गरिएको हो। फाइनान्सको संचालक समितिको बैठकले २०८१ फागुन २८ गते घिमिरेलाई चार वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो पत्रमार्फत २०८२ वैशाख १ गतेदेखि उनको नियुक्ति […]

उपभोक्ता अदालत उदघाटन, गुणस्तरीय वस्तु तथा सेवा नपाए उपभोक्ताले उजुरी गर्न सक्ने

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उपभोक्ता अदालत उद्घाटन गरेका छन् । उपभोक्ता अद
BizKhabar Online » BizKhabar Online

उपभोक्ता अदालत उदघाटन, गुणस्तरीय वस्तु तथा सेवा नपाए उपभोक्ताले उजुरी गर्न सक्ने

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उपभोक्ता अदालत उद्घाटन गरेका छन् । उपभोक्ता अदालत उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ बमोजिम गठन गरिएको हो । विश्व उपभोक्ता अधिकार दिवस, २०८१ तथा अदालत समुद्घाटनका अवसरमा आयोजित कार्यक्रममा उनले उपभोक्ताको अधिकारलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरिसकेको र गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको न्यायिक उपचार पाउने अधिकार […]

साउदी अरबको लगानी फर्म स्कोपलीले किन्यो विश्वको सबैभन्दा लोकप्रिय भिडियो गेम ‘पोकेमोन गो’

काठमाडौं । साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पिआईएफ) द्वारा समर्थित अमेरिकामा रहेको फर्म स्को
BizKhabar Online » BizKhabar Online

साउदी अरबको लगानी फर्म स्कोपलीले किन्यो विश्वको सबैभन्दा लोकप्रिय भिडियो गेम ‘पोकेमोन गो’

काठमाडौं । साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पिआईएफ) द्वारा समर्थित अमेरिकामा रहेको फर्म स्कोपलीले निआन्टिक ल्याब्सको भिडियो गेम डिभिजन ३.५ अर्ब डलरमा किन्ने सम्झौता गरेको छ । स्कोपलीले पोकेमोन गो, मोन्स्टर हन्टर नाउ र पिकमिन ब्लूम जस्ता खेलहरू बनाउन प्रयोग गरिएको गेम डिभिजन अधिग्रहण गरेको जानकारी दिएको हो । अप्रिल २०२३ मा, पिआईएफको पूर्ण स्वामित्वमा […]

भारतीय नाकाबन्दीपछि एकाएक चर्चामा आएको ‘कोरला नाका’मा आन्तरिक पर्यटकको आकर्षण

काठमाडौं । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीम
BizKhabar Online » BizKhabar Online

भारतीय नाकाबन्दीपछि एकाएक चर्चामा आएको ‘कोरला नाका’मा आन्तरिक पर्यटकको आकर्षण

काठमाडौं । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमिबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली स्वदेशी पर्यटकको क्रेज ह्वात्तै बढेको छ । त्यसो […]

बिस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

काठमाडौं । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन सु
BizKhabar Online » BizKhabar Online

बिस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

काठमाडौं । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म त्यस उद्योग वरपरका बस्तीमा घ्यूसहित बनाउँदै गरेको कुकिजको बास्ना चल्ने गरेकामा अहिले गुन्द्रुक मगमगाउन थालेको छ । त्यस उद्योगले खाजाका रुपमा कोदोसहितका विभिन्न परिकारका ‘अर्गानिक’ बिस्कुट पनि उत्पादन गर्दै आएको छ । पछिल्लो समय उद्योगको छानाभरि रायोका साग र […]

टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

काठमाडौं । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेक
BizKhabar Online » BizKhabar Online

टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

काठमाडौं । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ । टेक्सास राज्य संसद्को प्रतिनिधिसभाको १३ मार्च बिहीबार सम्पन्न बैठकले ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को मान्यता दिने संकल्प प्रस्ताव ५३० पारित गर्दै उक्त घोषणा गरेको हो । उक्त सङ्कल्प प्रस्ताव पारित भएपछि टेक्सस राज्य संसद्बाट ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ ले […]

समृद्धिका लागि विज्ञान प्रविधि : नास्टका उपकुलपति प्राडा दिलीप सुब्बाको विचार

काठमाडौं । विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्
BizKhabar Online » BizKhabar Online

समृद्धिका लागि विज्ञान प्रविधि : नास्टका उपकुलपति प्राडा दिलीप सुब्बाको विचार

काठमाडौं । विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहो¥याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ । विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्टहरुको प्रगतिबाट प्रष्ट हुन्छ । नेपालजस्तो विकासोन्मुख देशको आर्थिक, […]

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रू २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रू ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रू २२, आलु रातो प्रतिकिलो रू ३५, आलु […]

अब आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने, खानी दर्ता भने गर्नुपर्ने

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ
BizKhabar Online » BizKhabar Online

अब आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने, खानी दर्ता भने गर्नुपर्ने

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन् । रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, […]

नौं महिनादेखि अन्तरिक्षमा अलपत्र सुनिता र बुचलाई फिर्ता ल्याउन रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसए
BizKhabar Online » BizKhabar Online

नौं महिनादेखि अन्तरिक्षमा अलपत्र सुनिता र बुचलाई फिर्ता ल्याउन रकेट प्रक्षेपण

काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ । दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नु परेको छ । नयाँ टोली अन्तर्राष्ट्रिय […]

पूर्वविशिष्टलाई आजीवन सुविधा : राज्यको ढुकुटी दोहन र प्रकाशमानको झुट

काठमाडौं । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने गरी सरकारले कानुन ल
BizKhabar Online » BizKhabar Online

पूर्वविशिष्टलाई आजीवन सुविधा : राज्यको ढुकुटी दोहन र प्रकाशमानको झुट

काठमाडौं । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने गरी सरकारले कानुन ल्याउन लागेकामा कडा आलोचना भएको छ । सरकारको सो कानुन ल्याउने तयारी गरेपछि सामाजिक क्षेत्रका अगुवादेखि सत्तारूढ दलकै नेतासम्मले विरोध गरेका छन् । गत पुस ९ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई स्वीकृत […]

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन

काठमाडौं । जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख तीन हजार पाँ
BizKhabar Online » BizKhabar Online

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन

काठमाडौं । जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा १३ लाख तीन हजार पाँच सय रुपैयाँ भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत […]

फागुनमा एकाएक उकालो लाग्यो एफडीआई, एकै महिना आयो १७ अर्ब ८० करोडको प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक बर्षको फागुनमा मात्रै अप्रत्यासित रुपमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद
BizKhabar Online » BizKhabar Online

फागुनमा एकाएक उकालो लाग्यो एफडीआई, एकै महिना आयो १७ अर्ब ८० करोडको प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक बर्षको फागुनमा मात्रै अप्रत्यासित रुपमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आवको फागुनमा आएको एफडीआई ऐतिहासिक उच्च हो । यसअघि मासिक रुपमा एक देखि ५ अर्बसम्म मात्रै भित्रिरहेको यस्तो एफडीआई फागुनमा भने विभिन्न ४० परियोजनामार्फत १७ अर्ब ७९ करोड ८६ लाख […]

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

काठमाडौं । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

काठमाडौं । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो । पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव […]

बीमा प्राधिकरणको संचालकमा राधा पोखरेल नियुक्त

काठमाडौं । सरकारले बिमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा कुमारी पोखरेललाई नियुक्त गरेक
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको संचालकमा राधा पोखरेल नियुक्त

काठमाडौं । सरकारले बिमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि महिला सञ्चालकको जिम्मेवारी दिइएको हो। पोखरेल यसअघि विशाल बजार कम्पनीको सञ्चालकका रूपमा नियुक्त भएकी थिइन्। बिमा ऐन, २०७९ ले बिमा प्राधिकरणमा अनिवार्य रूपमा एक जना […]

८ महिनामा सरकारी खाता साढे १ खर्बले घाटामा, विकास खर्च २३ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको
BizKhabar Online » BizKhabar Online

८ महिनामा सरकारी खाता साढे १ खर्बले घाटामा, विकास खर्च २३ प्रतिशत मात्रै

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा १ खर्ब ५३ करोड […]

Get more results via ClueGoal