नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रकाे कर्जा विस्तारमा जाेड
newsare.net
काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पुर्याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बनागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, पूर्वाधार निर्माण एवं उत्पादनशील क्षेत्रकाे कर्जा विस्तारमा जाेड
काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पुर्याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनु पर्नेमा उनले जाेड दिए । आम […] Read more