मनाङबाट ४६ विद्यार्थीले एसइई दिने, अन्नपूर्ण माविबाट ४ जना मात्रै सहभागि हुँदै
newsare.net
काठमाडौं । मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखिमनाङबाट ४६ विद्यार्थीले एसइई दिने, अन्नपूर्ण माविबाट ४ जना मात्रै सहभागि हुँदै
काठमाडौं । मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ । जिल्लाका चार स्थानीय तह भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीनवटा पालिकाको बीचमा पर्ने लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा […] Read more