नेपाल लाइफ इन्स्योरेन्सका ३ जना सञ्चालकहरूद्वारा पदबहाली
newsare.net
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा निर्वाचित भएका ३ जनाले पदबहाली गरनेपाल लाइफ इन्स्योरेन्सका ३ जना सञ्चालकहरूद्वारा पदबहाली
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा निर्वाचित भएका ३ जनाले पदबहाली गरेका छन् । शनिबार होटल भिष्वा वीरगन्जमा सम्पन्न कम्पनीको सभामा विमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन सञ्चालक सदस्यको पदमा निर्वाचित भएका हुन् । निर्वाचन सम्पन्न भएपछि बसेको कम्पनी सञ्चालक समितिको ३९३औँ बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित तीन जना […] Read more